Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


छोरीको बुवा बने गायक प्रशान्त तामाङ

प्रशान्तले छोरीका तस्विरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफुहरू बुवा–आमा बनेको खुशी व्यक्त गरेका छन् । साथै उनले छोरीको नाम ‘आरिया’ राखेको जानकारी पनि दिएका छन् ।

गोटाबाया राजापाक्षे स्वदेश फर्कने

श्रीलङ्काबाट १३ जुलाईमा माल्दिभ्स भागेका राजापाक्षे १४ जुलाईमा सिङ्गापुर पुगेका थिए । सिङ्गापुर पुगेलगत्तै उनले राजीनामा बुझाएका थिए, जसलाई १५ जुलाईमा बसेको मन्त्रिपरिषद्ले औपचारिक रूपमा स्वीकृत गरेको थियो ।

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । आज (बुधबार) बिहान देशभर आंशिकदेखि सामान्य

६ वर्षमा एउटा पुल, ६ सय मिटर सडक

बारा । नेपालकै प्रमुख आर्थिक करिडोर पथलैया–वीरगञ्ज सडक खण्डको २६ किलोमिटरमध्ये ६ वर्षमा एउटा पुल र ६ सय मिटर सडकमात्र निर्माण पूरा भएको छ । २०७३ साउनदेखि सुरू भएको दुई

स्थानीय तह सदस्य निर्वाचन, २०७९ : प्रतिमतदाता खर्च २८४ रुपैयाँ

काठमाडौं । यसअघिका निर्वाचनमा प्रतिमतदाता ५ सय रुपैयाँको हाराहारीमा खर्च भएकोमा स्थानीय तह निर्वाचन २०७९ मा एक मतदाताबराबर २ सय ८४ रुपैयाँमात्र खर्च भएको छ । निर्वाचन आयोगले गत वैशाखमा

पेचिलो बन्दै शर्मामाथिको छानबिन : ‘डिलिट’ भनिएको फुटेज रिकभर

काठमाडौं । अर्थ मन्त्रालयले उपलब्ध गराएको ‘हार्डडिस्क’बाट नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गत १४ जेठको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ । समितिका एक सदस्यका अनुसार गत १४ जेठका

सार्वजनिक यातायातमा अब कार्डबाटै भाडा

काठमाडौं । सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको

२२४ जना जिल्ला न्यायाधीशको सरुवा

काठमाडौं । न्यायपरिषद्को बैठकले २२४ जना जिल्ला न्यायाधीशहरुको सरुवा गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशहरुको सरुवा गरेको हो । कामु प्रधानन्यायाधीश

जंगली च्याउ खाँदा अस्पताल भर्ना

बैतडी । बैतडीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका पाँच जना बिरामी भएका छन् । बिरामी हुनेमा मेलौली नगरपालिका ५ खलीगाडका एकै परिवारका पाँच जना रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले

सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको छ । गृहसचि वस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन