काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल प्रभावित क्षेत्रको सरोकारवाला समितिले भदौ १ गतेदेखि बन्चरेडाँडामा उपत्यकाको फोहोर विसर्जन गर्न नदिने भएको छ । काठमाडौं उपत्यकाको फोहोर सम्बन्धित स्थगानीय तहमै व्यवस्थापन गर्ने काठमाडौं महानगरपालिकाको
काठमाडौं । संसदीय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको मोडालिटी स्पष्ट नभएको औंल्याएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति गठन गरेको राष्ट्रिय
आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औं स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो ।
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नागरिकता सम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको
फुर्वाले पटक–पटक पहल गर्दा पनि मिरुनाले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गराएका हुन् । पृथ्वीसिंहले मिरूनालाई उक्साउने काम गरेको भन्दै उनीविरूद्ध पनि फुर्वाले कारबाहीको माग गरेका हुन् ।
सोलुखुम्बु । सोलुखुम्बुस्थितु नाम्चे भन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिडडुल गर्न नपाउने भएका छन् । गाइड तथा साथी बिना भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले एक्लै
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरुको
बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गर्नुभएको छ ।
काठमाडौं । इराकको संसदमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । उच्च सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरू राजधानी बगदादस्थित संसद भवनमा प्रवेश गरेका हुन । प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा धर्मगुरू मुक्तदा अल–सदरका समर्थकहरूले
काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० ले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।