Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौंमा

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्नुभएको छ । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुग्नुभएको हो । नयाँ दिल्ली हुँदै काठमाडौं आइपुग्नुभएका

बन्द उद्योग सञ्चालन हुन्छन् : मन्त्री बडु

हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले बन्द भएका उद्योग सञ्चालन गरिने बताउनुभएको छ । बुधबार बन्द र चालु अवस्थामा रहेका उद्योग तथा कलकारखानाको स्थलगत अवस्था बुझ्न हेटौंडा

लुम्बिनी प्रदेशमा रिक्त चार विषयगत समितिले पूर्णता पाए

काठमाडौं । लुम्बिनी प्रदेशमा रिक्त रहेका चार विषयगत समितिले पूर्णता पाएका छन् । डेढ वर्षदेखि रिक्त ६ विषयगत समितिमध्ये अर्थ, उद्योग तथा पर्यटन समिति, कृषि, वन तथा वातावरण समिति, सामाजिक

शेयर बजारमा १५ अंकले वृद्धि

काठमाडौं । तीब्र उतारचढावकाबीच अन्तिम समयमा नेप्से परिसूचक १५ अंकले बढेर कारोबार बन्द भएको छ । बिहीबार नेप्से सूचक १५ दशमलव ४४ अंकले बढेर २१२७ दशमलव ४२ बिन्दुमा पुगेको हो

आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सभामुखको आग्रह

सभामुख सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन महिला सांसदहरुले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

फिल्म शमशेरा फ्लप भएपछि सञ्जय दत्तको भावुक पोस्ट

एजेन्सी । फिल्म ‘शमशेरा’ फ्लप भएपछि भारतीय अभिनेता सञ्जय दत्तले आफ्नो इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गरेका छन् । अभिनेता रणवीर कपूर र अभिनेत्री वाणी कपूर अभिनित बलिउड फिल्म ‘शमशेरा’

पर्यटकीय, धार्मिक, विद्यालय र अस्पतालहरूमा निःशुल्क वाइफाइ जडान गर्छाैं : मन्त्री कार्की

मन्त्री कार्कीले नेपाल टेलिकमले आम नागरिकलाई ईसिम कार्ड सेवा विस्तार गर्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो । उहाँले सञ्चारको क्षेत्रमा सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न नसकिने दाबी गर्नुभयो

आँचल अभिनित फिल्म ‘वर एण्ड वधु’ को छायांकन रोमानियामा हुँदै

काठमाडौं । अभिनेत्री आँचल शर्मा अभिनित फिल्म ‘वर एण्ड वधु’ को छायांकन युरोपेली मुलुक रोमानियामा हुँदैछ । रोमानियामा विभिन्न ठाउँमा फिल्म ‘वर एण्ड वधु’ को छायाँकन केही दिनदेखि भइरहेको छ

बागमती प्रदेशसभाको १० औं अधिवेशन प्रभावहीन

काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्वका लागि सत्तारुढ गठबन्धनभित्रकै दलहरुबीच हानथाप हुँदा बागमती प्रदेशसभाको १० औं अधिवेशन प्रभावहीन भएको छ । जेठबाट सुरु भएको प्रदेशसभाको १० औं अधिवेशनमा सरकारले नीति

कोरिडोर विधेयक तत्काल पेस गर्ने निर्देशन

काठमाडौं । संसदीय समितिले सञ्चार प्रविधिको पूर्वाधार निर्माण व्यवस्थित गर्ने युटिलिटि कोरिडोर सम्बन्धि विधेयक तत्काल पेस गर्ने निर्देशन दिएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बेठकले