४ आश्विन २०८०, बिहिबार | Fri Sep 22 2023


अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडौंमा


247
Shares

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्नुभएको छ ।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुग्नुभएको हो ।

नयाँ दिल्ली हुँदै काठमाडौं आइपुग्नुभएका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले लूको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।