Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


आईएल टी–२० लिगले शीर्ष खेलाडीलाई साढे चार लाख डलर पारिश्रमिक दिने

प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउनेछन् । जसमा १२ विदेशी खेलाडी राख्न पाइनेछ ।

एमालेको संघीयताविरोधी आवाजलाई रोक्नुपर्छ : सांसद साह

सांसद साहले प्रतिपक्ष दल नेकपा (एमाले)का नेताहरूले संघीयता विरोधी आवाज बोल्ने गरेको भन्दै त्यस्तो अभिव्यक्तिलाई रोक्न सभामुखले रुलिङ गर्नुपर्ने माग गर्नुभयो ।

आयात न्यूनीकरणका लागि उच्चस्तरीय अध्ययन समिति गठन

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको अध्यक्षतामा गठन हुने समितिले आयात घटाउन सरकारले तत्काल लिनुपर्ने निर्णयबारे सुझाव पेश गर्नेछ । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले समिति गठन गर्ने निर्णय गरेको

एसपीपीलाई अघि नबढाउने लिखित जानकारी साउन ९ गते नै अमेरिकालाई गराए: मन्त्री खड्का

काठमाडाैं । सरकारले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई यहि साउन ९ गते नै दिएको बताएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा एसपीपीको विषयमा संसदलाई जानकारी

बलात्कार आरोपी सिद्धबाबालाई मन्त्रीहरूले भेटेकोप्रति एमालेको आपत्ति

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाउनुभएको हो ।

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुल्ला

काठमाडौं। ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल

प्यारासुट नेचुराल स्याम्पुको “सँगीको साथ साउन”

काठमाडौं। प्यारासुट नेचुराल स्याम्पुले नेपाली महिलाहरुलाई लक्षित गरी आफ्नो “सँगीको साथ साउन” नामक एक महिने क्याम्पेन शुरु गरेको छ । उक्त क्याम्पेन मार्फत, ब्राण्डले बृहत सेवाग्राहीहरुसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ

पोखराबाट उडेको केही समय नै यतिको विमानमा खराबी देखिएपछि तत्कालै फर्काइयो

काठमाडौं । पोखराबाट आज शुक्रबार बिहान काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमानमा खराबी देखिएपछि तत्कालै पोखरा फर्काएर सुरक्षित अवतरण गराइएको छ । बिहान ८ बजेटर ५४ मिनेटमा उडेको उडान नम्बर

अमेरिकी सहायक विदेशमन्त्री लु ले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कासँग भेट्दै

काठमाडौं । नेपालको दुई दिने भ्रमणका लागि आउनु भएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री

भारतमा वायुसेनाको विमान दुर्घटना हुँदा २ जना पाइलटकाे मृत्यु

काठमाडौं । भारतीय वायु सेनाको एक विमान बिहिबार राति राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको छ । राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी