साविक विजेता समेत रहेको भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई गोल गरे । हिमान्सु जान्ग्रा र गुर्किरात सिंहले एक–एक गोल थपे । भारतले चारै गोल दोस्रो हाफमा गरेको थियो
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग बोल्दै समितिमा भएका एमाले सांसदहरूले प्रतिवेदन अपूर्ण भएको बताए । उनीहरूले प्रतिवेदनमा एमालेका चारै जना सांसदहरूको असहमति रहेको जिकिर गरे ।
भेटमा नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण र सहकार्यात्मक सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री चौधरीले ओलीले दुई तिहाइको कम्युनिस्ट सरकार ढाल्ने, दुई पटकसम्म संसद विघटन गर्ने र जनताले आन्दोलन गरेर प्राप्त गरेको गणतन्त्र समाप्त गर्न लाग्दा माधव नेपालको नेतृत्वमा नेकपा एस पार्टी गठन
ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था र नेपाल बारे अन्तरक्रियात्मक कार्यक्रममा डा. केसीले एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै यस बारेमा स्पष्ट हुन
जिल्लामा थपिएका उद्योग मध्य धेरै जसो कृषि तथा वन पैदावारमा आधारित उद्योग रहेको उहाँको भनाइ छ । यो बाहेक सेवामुलक र पर्यटन सम्बन्धी उद्योग नवलपुरमा थपिने क्रम धेरै रहेको कार्यालय
एमालेले प्रदेश सरकारहरूको नेतृत्व गरेका बेला राम्रै काम भएकाले प्रश्न नउठेको बताउँदै ज्ञवालीले वर्तमान गठबन्धनमा बनेका प्रदेश सरकारले जनमुखी काम गर्न नसक्दा प्रश्न उठेको बताउनुभयो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीहरुको लागि सहज नभएको बताउनुभएको छ । शुक्रबार २८ औं कार्गो दिवसका अवसरमा
भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका साथै कोरोनाविरुद्धको भ्याक्सिनबारे समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिनेगरी समितिले प्रतिवेदन तयार पारेको छ ।