Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


भगवान शिवको अपमान गरेको भन्दै माग्ने बुढाको आलोचना, मागे माफी

निर्देशक घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत अञ्जानमा आफूहरूबाट त्रुटी भएको भन्दै क्षमा मागेका हुन् । साथै उनले ट्रेलरको उक्त दृश्यलाई फेसबुक, टिकटक र युट्युबबाटसमेत हटाइसकेको बताएका छन् ।

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्यापछि बाबुले आत्महत्या गरेको आशंका (अपडेट)

काठमाडौं । प्रहरीले काठमाडौंको काभ्रेस्थलीमा मृत अवस्थामा भेटिएका चारजनामध्ये ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता

महिला/बालबालिका बेचबिखन रोक्न कुनै कसर बाँकी राख्दैनौं : मन्त्री रेग्मी

मन्त्री रेग्मीले पीडित महिला तथा बालबालिकाहरूको हेरचाहका लागि बनेका पुनस्र्थापना केन्द्रका लागि आफ्नो मन्त्रालयले बजेट कम भए पनि विनियोजना गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

भारतबाट १६ रूपैयाँसम्म घटेर आयो इन्धनको मूल्य, अब घट्ला त ?

मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ ।

अकबरेको आम्दानीले हौसिए किसान

पछिल्लो समय छथर गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत पनि अकबरे खुर्सानी खेती बनेको छ ।

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालन

काठमाडौं । वर्षाका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्डमा सञ्चालन भएको छ । वर्षाका कारण सडकमाथिबाट लेदो माटोसहितको पहिरो खस्दा आज (साेमबार) बिहान ४ बजेदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड

पूर्वपत्नी सामन्थाबारे नागाले भने– हामी दुवै जीवनमा अगाडी बढी सकेका छौं

एजेन्सी । दक्षिण भारतीय अभिनेता नागा चैतन्यले हालै एक अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् । उनले आफ्नी पूर्वपत्नी सामन्था रुथ प्रभु जीवनमा अगाडि बढीसकेको र आफु पनि

सरकारी वेतनधारीलाई तत्काल दलीय सदस्यता त्याग्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सरकारी वेतनधारीहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । सार्वजनिक पदमा बसेर सरकारी बेतन लिनेहरु राजनीतिक दलको सदस्य बन्न नमिल्ने भन्दै आयोगले सदस्यता लिएको भए

फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसको निधन

काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति फिडेल रामोसको ९४ वर्षको उमेरमा आइतबार निधन भएको छ । स्टेडी एडी नामले परिचित रामोस सन् १९९२ देखि सन् १९९८ सम्म ६ वर्षका लागि फिलिपिन्समा राष्ट्रपति

कंगोमा गोली प्रहार हुँदा ठूलाे मानवीय क्षति

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकले प्रदर्शनकारीमाथि गोली प्रहार गरेकाे छ । साेही गोली प्रहारका कारण कंगोमा ठूलो मानवीय क्षति समेत भएको हाे । घटनामा थुप्रै घाइते