Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


ओलीप्रति महतको व्यङ्ग्य– ‘शपथ खुवाउनेले एउटा र खानेले एउटा नगरौं, एउटै गरौं’

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले प्रमुुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधानले भनेको कुरालाई नै मान्य र लागू हुने गरेर शपथग्रहणको विधेयक ल्याउन आवश्यक

दक्षिण कोरियामा एकैदिन थपिए १ लाखबढी कोरोना संक्रमित

एजेन्सी । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ७ सय ८९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने एकैदिन १६ जनाको मृत्यु भएको छ । दक्षिण कोरिायमा

बजेट कृषिमा केन्द्रीत भएकाले उत्पादनमा जोड दिनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने बताउनुभएको छ । अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट कृषि केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।

शेयर बजारमा सामान्य करेक्सन, कारोबार सवा ३ अर्ब

काठमाडौं । पछिल्ला दिन सकारात्मक रहँदै आएको शेयर बजारमा मंगलबार सामान्य अंकको करेक्सन आयो । दिनभर उतार चढावबीच बजार परिसूचक नेप्से करिब ३ अंकले ऋणात्मक रहेर २१ सय ९३ कायम

शपथ पालना नगर्नेलाई कारबाहीको व्यवस्था गर्न भीम रावलको माग

सांसद रावलले निर्वाचनमा तालमेल गर्ने कुरा गरेर सत्तारुढ दलहरू आफैंले लिएको सपथ विपरीत, संविधान र कानुन विपरीत, राष्ट्रिय हित प्रतिकूलका गतिविधि गरिरहेको भन्दै आपत्ति पनि जनाउनुभयो ।

नेपाली जनता बारम्बार ठगिन्छन् : पूर्व प्रधानमन्त्री नेपाल

रौतहटका विभिन्न नगरपालिकाहरूमा निर्माण हुने ४५ कराेड बराबरका महत्त्वपूर्ण सहरी पूर्वाधारहरूको शिलान्यासका क्रममा गृहनगर पुग्नुभएका नेपालले गौरमा आयोजित समारोहमा जनता बारम्बार ठगीमा पर्ने गरेको बताउनुभयो ।

नेविसंघको नाम परिवर्तन गरि विश्वविद्यालय बिगार्ने संघ राख्नुपर्छ : सांसद सुनुवार

काठमाडौं । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को नाम परिवर्तन गरी (वि.वि.संघ) राख्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाल विद्यार्थी संघको

देश निर्दलीय अभ्यासतिर धकेलियो : भीम रावल

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद रावलले नेपालको संविधानको धारा

पेट्रोलियम पदार्थको विकल्पमा सरकारको ध्यान पुगेन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पमा सरकारको ध्यान नपुगेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बाल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो । उहाँले

गण्डक ब्यारेजका सबै ढोका खोलियो

परासी । नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँँधका सबै ३६ वटै ढोका खोलिएको छ । दुई दिनदेखि परेको वर्षाले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो