Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण

बैतडी । भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा मंगलबार ५० जनामा संक्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको

गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गर्‍यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गर्नुभएको छ । ‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा

सरकारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र मन्त्रालयका सचिवहरुलाई सरकारको काम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मंगलबार सिंहदरवारमा आयोजित मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले

भलिबल संघको अध्यक्षमा निरोज मास्केको उम्मेदवारी

काठमाडौं । नेपाल भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केले उम्मेदवारी घोषणा गरेकी छिन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघकी वर्तमान उपाध्यक्ष मास्केले चुनावी घोषणा पत्र सहित अध्यक्ष पदमा उम्मेदवारी

महिला सांसदहरूद्वारा प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका

एन्फा कार्यसमितिको बैठक साउन २६ गते बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक स्थगित बैठक यसै महिनाको अन्त्यमा बस्ने एन्फाले जनाएको छ

सुदूरपश्चिमा बढ्यो अपराधका घटनाहरु

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा अपराधका घटनाहरु बढ्दै गएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कर्तव्य ज्यान ५८, जबर्जस्तीकरणी २३५, अपहरण तथा शरिर बन्धक ३, मानव बेचबिखन ८ गरि

भवन निर्माणबारे छानबिन गर्न सर्वोच्च बारको सुझाव

काठमाडौं । सर्वोच्च अदालत बार एशोसियसनले सर्वोच्चको निर्माणधिन भवनमा भएकोे अनियमितताको विषयमा स्वतन्त्र छानबिन समिति बनाउन कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीलाई सुझाव दिएको छ । सर्वोच्च बारका पदाधिकारीसहितको टोलीले कामु प्रधानन्याायधीश

‘प्रत्यायन विधेयक’ व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको हो : मन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्यायन विधेयक, २०७८ निरीक्षण, परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रवकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा

थप ८१४ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको