Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


विप्लव समूहका नेताहरुलाई पक्राउ पूर्जी प्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति

म्यानमारमा थप ६ महिना संकटकाल लम्बाइयो

काठमाडौं । म्यानमारमा राष्ट्रिय संकटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याइएको छ । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आगामी ६ महिनासम्मका लागि संकटकाल लम्बाएको हो । सोही काउन्सिलले म्यानमारमा हाल

अमेरिकी सभामुख पेलोसीकाे ताइवान भ्रमणप्रति चीनको आपत्ति

काठमाडौं । अमेरिकाकाे तल्लो सदनककाे प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीकाे भ्रमणप्रति चीनले आपत्ति जनाएकाे छ । सभामुख पेलोसी ताइवान गए चूप लागेर नबस्ने भन्दै चीनले चेतावनी समेत दिएकाे हाे ।

पाकिस्तानमा सैनिक हेलिकाेप्टर सम्पर्कबिहीन

काठमाडौं। पाकिस्तानमा एउटा सैनिक हेलिकाेप्टर सम्पर्कबिहीन भएपछि ब्यापक खोजी गरिएको छ । बाढी प्रभावितहरुका लागि राहत वितरण कार्यमा संलग्न हेलिकाेप्टरमा पाकिस्तानका ६ वरिष्ठ सैनिक अधिकृतहरु सवार रहेको बुझिएको छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा राख्दा प्रधानमन्त्रीबाट हटाइयो : ओली

सोमबार काठमाडौंमा आयोजित डा.द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उहाँले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसै अनुसार प्रधानमन्त्री पद

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक स्थगित

अस्वस्थ भएपछि उहाँले कोभिड–१९ संक्रमणको परिक्षण समेत गराउनुभएको छ । उहाँको कोभिड–१९ संक्रमण परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेन परीक्षणको रिपोर्ट भने पोजिटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ

अभिनेत्री ढुङ्गानाको शल्यक्रिया

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले ललितपुरको मेडिसिटी अस्पताल एपेन्डिक्सको शल्यक्रिया गरेकी छन् । सोमबार बिहान अभिनेत्री ढुंगानाको एपेन्डिक्सको शल्यक्रिया भएको हो । आइतबार देखि उनी मेडिसिटी अस्पताल भर्ना भएकी थिइन्

१ अंकले बढ्यो नेप्से परिसूचक

यसदिन पनि पटक–पटक २२ सय माथि नाघेर नेप्से २२ सय २४ सम्म पुगेपनि वृद्धि टिक्न नसकेको हो । कारोबार भने उच्च झण्डै पौने ५ अर्ब नजिक पुग्यो । यस दिन

‘शसशेरा’लाई दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ ले पछि पार्‍यो

एजेन्सी । यसपटक पनि बलिउड अर्थात भारतीय फिल्ममाथि दक्षिण भारतीय फिल्म हावी भएको छ । भारतीय अभिनेता रणवीर कपूर र संजय दत्त अभिनित फिल्म ‘शसशेरा’ लाई किच्चा सुदीपको दक्षिण भारतीय

नेपाली उद्योगमा राखिएका विदेशी मजदुरको लगत संकलन गर्न संसदीय समितिको निर्देशन

सभापति श्रीवास्तवले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण समितिमा पठाउन मन्त्रालयलाई निर्देशन दिनुभयो ।