काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले जित्नेगरी आगामी निर्वाचनमा तालमेल गर्नु पर्नेमा जोड दिएका छन् । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनावद्ध रूपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको हो ।
सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरूलाई शिक्षक, कर्मचारीहरूलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफू शहरी विकासमन्त्री हुँदा पूँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दावी गर्नुभएको छ । आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले
काठमाडौं । मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता प्रत्युशा बोहरा बनेकी छन् । न्यूयोर्कको क्विन्समा अगस्ट ६ मा सम्पन्न भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल नर्थ
काठमाडौं । हङकङले कोरोना भाइरस नियन्त्रणका लागि नयाँ नियम लागू गरेको छ । कोरोना संक्रमण दर पुनः बढ्न थालेपछि विदेश भ्रमणबाट हङकङ फर्केका नागरिकहरुलाई ३ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्ने
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बाेलाउनुभएको बैठक आज (साेमबार) बिहान साढे ९ बजेदेखि जारी रहेकाे छ
तनहुँ । तनहुँमा अन्य मुद्दा भन्दा सम्बन्ध विच्छेदका मुद्दा दर्ता बढी देखिएको छ । आर्थिक वर्ष ०७८ / ०७९ मा तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ९ सय ३७ मुद्दा दर्ता
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । आज (सोमबार) बिहान प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली भएकाे छ
ललितपुर । ठेकेदारको लापरबाहीका कारण ६ वर्षदेखि अलपत्र परेको नख्खुदेखि आवासगेटसम्मको सडक निर्माण आजबाट शुरू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १८ का