Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


एक्लै चुनावमा जाँदा डुब्ने डरले गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजेका छन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कांग्रेस निर्देशित राजनीतिक पार्टीमा परिणत भइसकेको टिप्पणी गर्नुभएको छ । डुब्न लागेकाहरु गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको उहाँले बताउनुभयो

६ महिने छोरीको हत्या आरोपमा आमासहित दुईजना पक्राउ

स्याङ्जा । ६ महिनाकी बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका(२मा ६ महिनाका बालिकाको हत्या आरोपमा प्रहरीले आइतबार दुई जना पक्राउ गरेको हो । गल्याङ

फिल्म ‘लाखे’ को प्रर्दशन मिति परिर्वतन

काठमाडौं । आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लाखे’को प्रदर्शन मिति परिर्वतन भएको छ । मिति परिर्वतन गर्दै फिल्मलाई कात्तिक ११ गते अर्थात भाईटीकाको भोलिपल्टका लागि नयाँ

बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध प्रदर्शन

एजेन्सी । बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रर्दशन हिंसात्मक बन्दै गएको छ । पेट्रोल र डिजेलमा भारी मात्रामा मूल्यवृद्धि गरिएको भन्दै राजधानी ढाका लगायत अन्य शहरहरूमा भएको प्रदर्शनका क्रममा

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधि सभाले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा महाअभियोग प्रश्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख अग्निप्रसाद

१० अंकले बढ्यो शेयर बजार, कारोबार खुम्चियो

काठमाडौं । पछिल्ला दिन निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा आइतबार सामान्य सुधार आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से १० अंकले उकालो लागेर २१ सय २३ कायम भयो

सुनसरीमा लिम्बु पुस्तकालय स्थापना

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा लिम्बु पुस्तकालयको स्थापना गरिएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले स्थानीय चुम्लुङ हिममा पुस्तकालयको स्थापना गरेको हो । आइतबार गरिएको एक कार्यक्रममा धरानका उपमेयर

मधेश प्रदेशले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकार आन्दोनलमा उत्रिने भएको छ । आइतबार मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्री

खेलाडी विदेश पलायन हुँदा खेलकुद क्षेत्रकै भविष्य अन्योलमा

काठमाडौं । खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ । हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन ।

पर्यटकको पहिलो गन्तव्य स्थल नेपाललाई बनाउनुपर्छ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनुभएको छ । आइतबार पर्यटन मन्त्रालयमा काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन