Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


एमाले ढाल्न दाहाल र नेपाल कांग्रेसरूपी बञ्चरोको बिँड बने : अध्यक्ष ओली

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिएर कम्युनिस्टलाई ठाडो शीर गरेर हेर्न नसक्ने बनाइदिएको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिँड बनेको आरोप लगाउनुभयो ।

हेटौंडाका उद्योगले १४ करोड भाडा नबुझाएको खुलासा

गत साउन २ गते औद्योगिक क्षेत्र व्यवस्थापानले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई २०७५ सालदेखि नै बढेको भाडा भुक्तानीका लागि पत्र काटेपछि कार्यालयले उद्योग प्रतिष्ठानलाई दबाव दिएको उहाँको भनाइ छ ।

पाकिस्तानमा बाढी, एक महिनामा ५ सय ४९ जनाको मृत्यु

प्रधानमन्त्री शहबाज सरिफले प्रभावित क्षेत्रको भ्रमण गरी बाढी पीडितको उद्धार, राहत र पुनस्थापनाको लागि सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।

आणविक हतियारको तीव्र विस्तार मानवताका लागि ‘राइफल भरिएको बन्दुक’ : गुटेर्रेस

पहिलो आणविक बम आक्रमणको ७७ औं वार्षिकोत्सवमा जापानी सहर हिरोशिमामा आयोजित कार्यक्रममा महासचिव गुटेर्रेसले गम्भीर आणविक शक्तिको साथ संकट द्रूत रूपमा फैलिरहेको बताउनुभयो ।

आगामी नेतृत्वले बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्छ : खेलकुद मन्त्री गहतराज

मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिवी, अभाव र अनिकालका समस्या समाधानका लागि प्रदेशसभा र प्रतिनिधिसभाबाट आउने नयाँ जनप्रतिनिधिले प्रयास गर्नुपर्ने उहाँको भनाइ छ ।

वुमन्स क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारतमा

उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १६ गोल गरिन् । सन् २०१९ मा पहिलो पटक सावित्राले सेथु एफसीबाट खेल्दा पनि टोलीलाई च्याम्पियन बनाएकी थिइन् । त्यति बेला उनले टोलीका लागि १४

नेपाली खेलकुदको भविष्य जोगाउन सरकारसँग अल्मुताइरीको अनुरोध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारसँग अनुरोध गरेका छन् । पछिल्लो समय नेपाली फुटबल खेलाडीहरू विदेश पलायन भइरहेकोतर्फ इंगित गर्दै उनले

सप्तकोशीमा पानीको बहाव उच्च, सप्तरी र सुनसरीमा ‘हाइअलर्ट’ जारी

प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाईअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टी क्षेत्रीय संकीर्ण दलको रूपमा पतन भयो : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीलाई समाजवादी विचारसहितको वैकल्पिक शक्तिको रूप रूपान्तरणको प्रयास गरे पनि नेतृत्वले पुरानै शैली नत्यागेकाले पनि आफूहरू नयाँ विकल्प रोज्न बाध्य भएको उहाँको भनाइ छ ।

राणाविरुद्धको महाअभियोग प्रस्तावमा आइतबारबाट छलफल हुने

गत फागुन १९ गते संसदमा निलम्बित प्रधानन्यायाधीश राणामाथिको महाअभियोग दर्ता भएपछि उहाँ निलम्बनमा हुनुहुन्छ । त्यसयता महाभियोगको प्रस्तावमाथिको छलफल अघि बढ्न सकेको छैन् ।