बजार घटेपछि कारोबार रकममा भने खासै अन्तर देखिएको छैन । यसदिन २१४ कम्पनीका ६५ लाख २७ हजार ४ सय १४ कित्ता शेयर २ अर्ब ८५ करोड ७० लाख रुपैयाँमा किनबेच
काठमाडौं । नेपाल–भारत पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम भदौको अन्तिम साताबाट सुरु हुने भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारीबीच भारतमा भएको छलफलमा यस्तो
सोमबार अस्पताललाई पत्र लेख्दै महानगरले भाडामा लिएको जग्गाभन्दा पश्चिमतर्फ निर्माण भएको क्यान्टिन भवन लगायतका संरचनाहरू सरकारसँग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएकाले २४ घण्टाभित्र हटाउन निर्देशन दिएको
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गर्नुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले
सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिनुभएको हो ।
एजेन्सी । बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न चीनसँग गुहार मागेको छ । बंगलादेशको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न बंगलादेशले चीनसँग
काठमाडौं । विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध ४८ करोड रुपैयाँ भन्दाबढी बिगो मागदाबीसहित मुद्दा दायर भएको छ । क्रिप्टो करेन्सीमा लगानी तथा कारोबार गरेको पाइएपछि पक्राउ परेका श्रेष्ठ जिल्ला सरकारी
संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद रहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आज (साेमबार) बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले यही
सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिनुभयो