Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


मास्क नलाए पाँच सय जरिवाना

काठमाडौं । भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिँदै माक्स नलगाउनेलाई ५ सय जरिवाना तोकेको छ । त्यहाँ कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गर्दै मास्क

संघीय निजामती विधेयकमा विवाद कायमै

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयबाट स्वीकृत लिएर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको संघीय निजामती सेवा विधेयक अघि बढ्न सकेको छैन । कानुन मन्त्रालयले

गठबन्धनमा अटाउन बाबुरामको दौडधुप

काठमाडौं । जनता समाजवादी पार्टीबाट अलग्गिएर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराई सत्ता गठबन्धनमा आफ्नो भूमिकाको खोजीमा लाग्नुभएको छ । नयाँ पार्टी गठन गरेसँगै उहाँले सिट बाँडफाँटमा सम्मानजनक

प्रमुख तीन कम्युनिस्ट पार्टी होमिए निर्वाचनमा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख तीन कम्युनिस्ट पार्टी आन्तरिक तयारीमा जुटेका छन् । मत परिणाम आफ्नो पोल्टामा उनीहरू आन्तरिक रणनीति तय गर्नमा समेत जुटेका छन्

एन्फाका अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डे पदमुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेलाई पदमुक्त गर्ने निर्णय गरेको छ । यो निर्णय गरेसँगै अखिल नेपाल फुटबल संघ

सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार छ : मन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताउनुभएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग

उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुस् : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गर्नुभएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच

बैतडीमा बजार अनुगमन हुन सकेन

बैतडी । सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै महंगी बढ्दै गएको छ । बैतडीमा पनि महंगीका कारण उपभोक्ता मारमा पर्न थालेका छन् । महंगी बढ्दासमेत बैतडीमा बजार अनुगमन

अर्घाखाँचीमा एक वर्षमा ९ हजारबढीले लिए वशंजको नागरिकता

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले वशंजको आधारमा एक वर्षको अवधिमा ९ हजार ५ सय ४ नागरिकता वितरण गरेकोे छ । यस्तै वैवाहिक अंगकृत १४ वटा नागरिकता बनाएको जिल्ला प्रशासन

श्रीलंकाका अपदस्थ राष्ट्रपतिलाई अस्थायी बसोबासका लागि थाइल्याण्डले दियो अनुमति

एजेन्सी । थाइल्याण्डले श्रीलंकाका अपदस्थ राष्ट्रपति गोटाबाय राजापाक्षेलाई अस्थायी बसोबासको अनुमति दिएको छ । सरकार विरोधी प्रदर्शनकाका कारण गत जुलाईमा श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुरमा शरण लिन पुग्नु भएका राजापाक्षेले