Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


बेलायतद्वारा कोरोनाको ओमिक्रोन भेरियन्टविरुद्धको खोपलाई मान्यता

मोर्डना कम्पनीले उत्पादन गरेको यो खोपलाई बुस्टर डोजको रूपमा प्रयोग गरिने बीबीसीले जनाएको छ । निर्माता कम्पनीले यसैवर्ष २ करोड ९० लाख डोज निर्यात गर्नसक्ने बताएको छ ।

राष्ट्रपति भण्डारी दुई दिन पोखरामा बस्ने

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा पुग्नुभएको छ । दिउँसो १ बजे बुद्ध एयरको जहाजबाट राष्ट्रपति भण्डारी पोखरा पुग्नुभएको हो । राष्ट्रपति भण्डारीलाई विमानस्थलमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ,

मधेश सरकारका मन्त्रीहरुको आन्दोलन जारी

काठमाडौं । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै आन्दोलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले सोमबार पनि धर्नालाई निरन्तरता दिएका छन् । सोमबारको धर्नामा अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था,

बन्चरेडाँडामा फोहोर बोकेका गाडी लैजान प्रहरी परिचालन

काठमाडौं । नुवाकोटको बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा स्थानीयले गरेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको छ । नुवाकोट, धादिङ र काठमाडौं गरी २५० जना प्रहरीले ७ घण्टापछि अवरोध हटाएको जिल्ला प्रहरी

सरकारले मेडिकल कजेललाई प्राथमिकता दिनुपर्छ : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा

एकैदिन थपिए ८८८ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ जनामा कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ जना तथा एन्टिजेन

शेयर बजारमा ५५ अंकले वृद्धि, कारोबार साढेँ २ अर्ब नजिक

काठमाडौं । पछिल्ला दिन निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजारमा सोमबार उच्च अंकको सुधार आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ५५ अंकले उकालो लागेर २ हजार ६५ पुग्यो ।

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : ईश्वर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीेले बहुमत ल्याउने दाबी गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा

नेपाल टेलिकम साढे ८ अर्ब नाफा कमाउन सफल

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७८/०७९ मा ८ अर्ब ३८ करोड बढी खुद नाफा कमाउन सफल भएको छ । टेलिकम अघिल्लो वर्षको तुलनामा १ अर्ब २५ करोडले नाफा

सुडानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो

एजेन्सी । सुडानमा भारी वर्षसँगै आएको बाढीमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । सुडानको उत्तरी कोरदोफान राज्यमा आएको बाढीका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् । सो राज्यमा मात्रै