काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई
काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि सरकारले ‘केन्द्रीय कमान्ड पोष्ट’ गठन गरेको छ । गृहमन्त्रालयमा आज साेमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सम्पन्न
काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सबै भन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी
काठमाडाैं । नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आगामी बिहिबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहिबारबाट बन्द प्रशिक्षण सुरु
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ४
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सोमबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार मध्याह्न १२ बजे बस्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी
काठमाडौं । चुनावमा सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि
काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पेसिन लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । ला–लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियलले अल्मेरियालाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।