काठमाडौं । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३१ वर्षका विकास गुरुङ घाइते
काठमाडौं । भारतले आज (साेमबार) स्वतन्त्रताको हिरक उत्सव मनाईरहेको छ । बेलायती उपनिवेशबाट मुक्त भएको ७५ वर्ष पूरा भएकाे उपलक्ष्यमा भारतभर आजको दिनलाई ठूलो उत्सवको रुपमा मनाईएकाे छ । स्वतन्त्रता
काठमाडौं । इजिप्टको गिजामा रहेको एक चर्चमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ । गिजाको कोप्टिक अबु सिफिन चर्चमा करिब ५ हजार मानिसले प्रार्थना गरिरहेकाे समयमा आगलागी
काठमाडौं । इजरायलले हवाई हमलाबाट सिरियामा ३ सैनिकको मृत्यु भएको छ । सिरियाको तटीय प्रान्त टार्टसमा भएको घटनामा ३ जना घाइते भएका हुन् । सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु
काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ताइवान पुगेको छ । सभामुख पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु
बैतडी । बैतडीका पत्रकार विनोद सिंह विष्ट मिडिया पर्सनालिटी अफ द इयर अवार्डबाट सम्मानित हुनुभएको छ । ईमेजका बैतडी समाचारदाता विष्टलाई युवा सम्मेलनको अवसरमा आइतबार काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक
काठमाडौं । सत्ता गठबन्धनले काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले थुप्रिएको फोहोर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाउनुभएको हो । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक
काठमाडौं । नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव देखेको बताएका छन् । उनले यसमा सुधार गर्ने आफूसँग योजना रहेको, तर यसका लागि समय चाहिने बताए
काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार