Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


थप ८४८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६

प्रधानमन्त्री देउवाले श्रीमती र सालाहरुलाई अगाडि सारेर भ्रष्टाचार गरिरहेको अध्यक्ष ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु

माओवादी केन्द्र र नेसपाको संयुक्त रुपमा दल दर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)ले संयुक्त रुपमा निर्वाचन आयोगमा दल दर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको

जित सुनिश्चित गर्न माओवादीको चुनाव चिन्ह रोजेँ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएको बताउनुभएको छ । मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव

शेयर बजारमा फेरि करेक्सन, २५ अंकले घट्यो नेप्से

काठमाडौं । सोमबार उच्च अंकको सुधार आएको शेयर बजारमा मंगलबार फेरि दोहोरो अंकको करेक्सन आयो । उतार चढावबीच बजार परिसूचक नेप्से २५ अंक बराबरले झरेर २ हजार ४१ मा आएर

विवेकशील साझाले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ । मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेश गर्नु भएको सो विधेयक बहुमतले पारित भएको हो ।

स्थानीय तह निर्वाचनको आधारमा संघ र प्रदेशको निर्वाचनमा प्रतिष्पर्धा गर्ने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै स्थानीय तहमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुकै आधारमा रहेर पार्टी आगामी संघ र प्रदेशको निर्वाचनमा प्रतिष्पर्धा गर्न लागेको बताउनुभयो ।

भक्तपुरमा फलामे गेटले किचेर एक बालिकाको मृत्यु

काठमाडाैं । भक्तपुरको लोकन्थलीमा साढे दुई तल्ले घरको कम्पाउण्डकाे फलामे गेटले किचेर एक जना बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे ४ बजे भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. १

मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । आज (मंगलबार) बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश