Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


माछापुच्छ्रे बैंकका ग्राहकले टीभी र वर्डलिङ्क इन्टरनेट इजी ईएमआईमा पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना क्रेडिटकार्ड प्रयोगकर्तालाई ईएमआई सुविधामा टीभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउन सम्झौता गरेको छ । माछापुच्छ्रे बैंक, एनआईटीभी स्ट्रिम्ज प्रालि र वर्डलिङ्क कम्युनिकेसन लिमिटेडबीच मंगलबार त्रिपक्षीय

महावीर पुनलाई १ करोड धनराशिको ‘भवन कीर्ति रत्न पुरस्कार’

काठमाडौं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । मंगलबार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा

महाअभियोग सिफारिस समितिको प्रवक्तामा लक्ष्मीप्रसाद गौतम

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग छानवीन गर्न गठित सो समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले गौतमलाई

राष्ट्रिय खेलकुद परिषद्को बैठक बुधबार बस्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आह्वान बुधबार बस्ने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १४ औं बोर्ड बैठक आह्वान गरेका हुन्

नेपालको वरीयता यथावत

काठमाडौं । नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल

पत्र काटेका ४५ मध्ये ९ संस्थाले मात्रै महानगरलाई राजस्व बुझाए

काठमाडौं । काठमाडौं महानगरले राजस्व बुझाउन पत्र काटेका ४५ वटा संस्थामध्य ९ वटा संस्थाले मात्रै महानगरलाई राजस्व बुझाएका छन् । मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन महानगरले ती संस्थालाई पत्राचार

नाष्टले अनुसन्धानमा चासो दिएन : शिक्षमन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट)ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गर्नुभएको छ । मंगलबार गैर आवासीय नेपाली

राष्ट्रपति भण्डारीद्धारा पाँच वटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित

साफ च्याम्पियनसिपमा पाकिस्तानको पहिलो जित

काठमाडौं । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले

एनसेलको दशैं योजना, रिचार्जमा आकर्षक बोनस

काठमाडौं । एनसेलले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन एक सय वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म