Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


भ्रष्टाचार गरेको अभियोगमा प्लम्बर खुलालविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले घूससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध बुधबार विशेष अदातलमा मद्दा दर्ता गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महाङ्कालचौर शाखामा कार्यरत

बालबालिका सचेत हुनुपर्छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकीलगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुव्र्यवहारका घटना हुन सक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताउनुभएको छ । ५९

संसदमा बायोमेट्रिक हाजिरी सुरु गर्न सांसद प्रधानको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले संसदको बैठकमा नियमित आउने र नआउनेबीचको मूल्याङ्कन नभएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद प्रधानले यस्तो गुनासो गर्नुभएको

भत्काएका संरचनाहरुको उचित क्षतिपूर्ति दिनुपर्छ : महेश बस्नेत

काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित क्षतिपूर्ति दिनु पर्ने माग राख्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद

कारागार व्यवस्थापन चुनौतिपूर्ण : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कारगार व्यवस्थापनका लागि बजेटको अभाव रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा कारगार विधेयक २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलको क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ

नमस्ते पेद्वारा चाडपर्व लक्षित उत्सव अभियानको सुरुवात

काठमाडौं । डिजिटल भुक्तानीको सेवा दिने कम्पनी नमस्ते पे ले दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरेर फेस्टिभ क्याम्पेन (उत्सव अभियान) ल्याएको छ । यो अभियानमा ४९ दिनसम्म नमस्ते पेका

डेंगुको पहिचान र उपचारमा कमी हुन नदिन स्वास्थ्य मन्त्रालय लागिपरेको छ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । बुधबार अपिल जारी गर्दै उहाँले डेंगुको पहिचान र उपचारमा कमी हुन नदिन

बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील : मुख्यमन्त्री

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बालअधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ देशैभरि विभिन्न

डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फंैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ । डेंगु रोगका कारण नागरिकहरुको मृत्य हुने

नेपाललाई २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने: प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको छ । बुधबार काठमाडाैंमा लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे