Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


राष्ट्रिय आयोगले माग्याे भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन

काठमाडौं । भूमि आयोगले भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । आयोगले आज (बुधबार) एक सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित

ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन : निश्चल बस्नेत

काठमाडौं । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले भीआईपीको सवारीले सडक अबरुद्ध भएपछि ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन भन्दै आक्रोश व्यक्त गरेका छन् । भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

महोत्तरीमा छात्रालाई साईकल बितरण

काठमाडौं । महोत्तरीमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ । छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित राम

सडक पेटी कब्जा गर्ने व्यापारीलाई सात दिनभित्र हटाउन निर्देशन

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सडक पेटी कब्जा गरेका व्यापारीलाई सात दिनभित्र हटाउन निर्देशन दिएको छ । सन्धिखर्क नगरपालिकासँग संयुक्त बजार अनुगमन गर्दै कार्यालयले सडक नै ओगटने गरि व्यवसाय

चलचित्र ‘सायरा’को औपचारिक घोषणा

काठमाडौं । नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एण्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेता

ओखलढुङ्गामा आत्महत्या दर बढ्यो

ओखलढुंगा । ओखलढुङ्गामा आत्महत्या गर्ने दर बढ्दै गएको छ । जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा मात्रै १ सय ७२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयको

सेमिफाइनल समिकरण पूरा, भारतको साफ इतिहासमा पहिलो हार

काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतलाई ३–० ले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार

देउखुरीमा स्थायी राजधानी स्थापना हुन्छ : मुख्यमन्त्री केसी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारले देउखुरीमा स्थायी राजधानी स्थापना गरेरै छाड्ने बताउनुभएको छ । सार्वजनिक लेखा समितिले आयोजना गरेको अन्तक्र्रियामा उहाँले लुम्बिनी प्रदेशको राजधानी प्रदेशसभाबाट नै पारित

प्रदेशका मन्त्रालय हटिया सारिन्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक पर्ने स्थायी भौतिक संरचना हेटौंडाको हटियामा निर्माण गरिने बताउनुभएको छ । हेटौंडामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले

केन्याका राष्ट्रपतिको सपथमा भागदौड, एकभन्दा बढी घाइते

एजेन्सी । केन्याका नवनिर्वाचित राष्ट्रपति विलियम रुटोको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सर्वसाधारणबीच ठेलमठेल हुँदा सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । केन्याको नैरोबीस्थित कासरानी रंगशालामा आयोजना गरिएको सपथ