एनसेलको दशैं योजना, रिचार्जमा आकर्षक बोनस « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


एनसेलको दशैं योजना, रिचार्जमा आकर्षक बोनस


182
Shares

काठमाडौं । एनसेलले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले हरेक दिन एक सय वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्ने एनसेलले जनाएको छ ।

यो योजना भदौ २८ गते मंगलबारदेखि सञ्चालनमा आएको छ ।