Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


जान्हवी कपुर अभिनित चलचित्र ‘मिली’ को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेत्री जान्हवी कपुरको आगामी चलचित्र ‘मिली’ को टिजर सार्वजनिक भएको छ । चलचित्र ‘मिली’ को फर्स्ट लुक अक्टोबर १२ मा सार्वजनिक भएको हो । अभिनेत्रीले सामाजिक सञ्जालमा

बाँके भृकुटीनगर नेवा गुठीका अध्यक्षसहित दर्जनाै व्यक्ति जसपामा प्रवेश

काठमाडाैँ । बाँके भृकुटीनगर नेवा गुठीका अध्यक्ष तथा नेवाः पुँच कार्यसमितका सदस्य चन्द्रबहादुर श्रेष्ठलगायत सक्रिय विभिन्न क्षेत्रका अगुवाहरू जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। बुधबार एक कार्यक्रमबीच जसपा नेता

दाहाललाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आचारसंहिताविरुद्ध तामझाम र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।

दक्षिण सुडानमा बाढीबाट नौ लाख प्रभावित

एजेन्सी । दक्षिण सुडानमा बाढी पहिरोबाट नौ लाखभन्दा बढी व्यक्ति प्रभावित भएको पाइएको छ । देशका २९ इलाका बाढी पहिरोबाट बढी प्रभावित भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

नवौं राष्ट्रिय खेलकुद : लुम्बिनीको पहिलो जित

काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित हात पारेको छ । पोखरामा बुधबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १ सय ४ रनले पराजित

बैंकले ब्याज बढाउँदा धरासायी बन्दै व्यवसाय

काठमाडाैँ । बैंकले व्याजदर बढाउँदा जिल्लामा रहेका व्यावसायिक क्षेत्र धरासायी बन्दै गएका छन् । कोभिडका कारण थलिएका व्यावसायिक क्षेत्र अहिले बैंकका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । दुई

अध्यक्ष ओलीले मागे गृहमन्त्री खाँणको राजीनामा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गर्नुभएको छ । गैर आवासीय नेपाली संघ २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

अर्घाखाँचीमा चार जनाको उम्मेदवारी फिर्ता

अर्घाखाँची । अर्घाखाँचीमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा प्रदेश (क)बाट नेकपा माओवादीतर्फका उम्मेदवार ठाकुरकुमार विक प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार महेश पन्थ, एक मात्र संघ क्षेत्र

निर्वाचनका कारण पल शाहको पेसी स्थगित

काठमाडौं । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो ।

सल्लेरी क्षेत्रका होटल तथा लज भरिभराउ

सोलुखुम्बु । फाटफुट रुपमा पर्यटक आउने सोलुखुम्बुको सदरमुकाम सल्लेरी क्षेत्रका होटल तथा लजहरु विदेशी पर्यटकले भरिभराउ भएका छन् । हवाई तथा स्थलमार्ग हुँदै खुम्बु जाने पर्यटकको संख्या ह्वात्तै बढेसँगै सल्लेरी