Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


भारतीय नौसेनाको लडाकु विमान दुर्घटना

एजेन्सी । भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल

‘निर्वाचन क्षेत्र बदल्ने मेरो विशेषता नै हो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता भएकाे बताउनुभएकाे छ। अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो राख्दै निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता

शेयर बजारमा ११ अंकको वृद्धि

काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से ११ अंकले वृद्धि भएर १८ सय ६६ मा थामियो । बुधबार कारोबारमा आएका १४० कम्पनीको

नेपालगञ्ज विमानस्थलमा छैन एक्स-रे मेसिन, छामेर र हेरेर सामान पठाइन्छ

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६० उडान हुँदै आएको छ । मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त

‘प्रभु साहको कदम अराजनीतिक षडयन्त्रको नमुना’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहको कदमलाई अराजनीतिक षडयन्त्रको नमुना भन्दै टिप्पणी गर्नुभएकाे छ। एमालेका नेता साहले जसपासँगको तालमेलप्रति असहमती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको सन्दर्भमा पोखरेलले उक्त

निजी र सरकारी भवनको नक्सा पास गर्न विराटनगर महानगरकाे नगरबासीसँग आग्रह

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी र सरकारी भवनको नक्सा पास गर्न आग्रह गरेको छ । महानगरपालिकाले सरकारी, संस्थागत, निजी, जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका तल्ला थपको

प्लाटिनम क्लबका २ जना बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ६ जना पक्राउ

काठमाडौं । दरवारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे, सिन्धुपाल्चोकका दावा दोर्जे शेर्पा (च्याङ्बा), जीवन तामाङ, प्रदीप

गुल्मीको रेसुङ्गा विमानस्थलकाे निर्माण भएकाे १६ वर्ष पूरा, अझै सञ्चालनमा आउन सकेन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थल निर्माण भएको १६ वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन् । हरेक वर्षको दशैंमा उडान थाल्ने भन्दै करोडाैं लगानी गर्ने गरिएको भएपनि विमानस्थलबाट उडान हुन

निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी छनाेट

काठमाडौं । निर्वाचन सुरक्षार्थका लागि १ लाख १५ हजार म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ सम्म आवेदन

युक्रेनलाई सैन्य र मानवीय सहयाेग जारी राख्ने जी ७ का प्रमुखहरुकाे प्रतिवद्धता

काठमाडौं । धनी राष्ट्रहरूको समूह जी ७ का नेताहरूले युक्रेनलाई सक्दाे सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । गत सोमबार युक्रेनमाथि भएको रुसी क्षेप्यास्त्र हमलापछि जी ७ मा आवद्ध