Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


नवौं राष्ट्रिय खेलकुदकाे तयारी पुरा

काठमाडाैं । नवौं राष्ट्रिय खेलकुदमा ६ हजार बढी खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरा रंगशालामा उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने नवौं राष्ट्रिय खेलकुद

गोविन्द बन्दी कानुनमन्त्री पदबाट पदमुक्त

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) पदमुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री पदबाट कोइराला पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन्

जसपाका चारै मन्त्री बर्खास्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीको तर्फबाट मन्त्री भएका चारै जनालाई बर्खास्त गर्नुभएकाे छ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीकाे कार्यालय अनुसार मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव

कर्मचारी बढुवा र तहवृद्धिबारे गण्डकी सरकारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई कर्मचारीको बढुवा र तहवृद्धिसम्बन्धी निर्णयमा तीनदिने स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागेको अवस्थामा स्थानीय तहका कर्मचारीको बढुवा र तहवृद्धि गरेको भन्दै आयोगले

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको विजयी शुरुवात

पोखरा । गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विजयी शुरुवात गरेको छ । पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा बिहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले

पाहुनालाई सधै राख्न सकिदैन : हृदयेश त्रिपाठी

परासी । पूर्वमन्त्री हृदयेश त्रिपाठीले पाहुनालाई स्वागत गर्न सकिने तर सधैभरी राखिराख्न नसकिने बताउनुभएको छ । आफूसँग चुनाव लडेका अर्बपति विनोद चौधरीतर्फ लक्षित गर्दै नेता त्रिपाठीले चौधरी पाहुना भएकाले स्वागत

‘तपाईंहरुकाे भरोसालाई मैले कुठाराघात गर्ने छैन’

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंले देश बनाउने नेतालाई विश्वास गरेकाे बताउनु भएकाे छ । काठमाडौं – ५ आयाेजित एक कार्यक्रममा उहाँले विकृतिहरुलाई अन्त्य गरी अगाडि बढेको नेतृत्वलाई

सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी गत असोज २५ गते काठमाडौंको

थप ५१ जना कोरोना संक्रमित, २१ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८६ जनाको नमूना परीक्षण गरिएको थियो ।

‘जलवायु परिवर्तनको असर कम गर्न तीनै तहका सरकारले समन्वय गर्नुपर्छ’

काठमाडौं । जलवायु परिवर्तनको असरलाई कम गर्न तीनै तहका सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरुले बताएका छन् । विश्वभर जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र