२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


जसपाका चारै मन्त्री बर्खास्त


507
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीको तर्फबाट मन्त्री भएका चारै जनालाई बर्खास्त गर्नुभएकाे छ ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीकाे कार्यालय अनुसार मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र कुमार सिंहलाई हटाएका हाे।

नेकपा एमालेसँग जसपाले चुनावी गठबन्धन गरेपछि देउवाले चारै मन्त्रीलाई बर्खास्त गर्नुभएकाे हाे ।