Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न सक्दैन : अर्थविद् वाग्ले

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताउनुभएको छ । उहाँले नेपाल सिंगापुर र स्वीट्जरल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको

कम्बोडियामा विद्यार्थी बोकेको डुंगा दुर्घटना, ८ जनाको मृत्यु

एजेन्सी । कम्बोडियामा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ८ बालबालिकाको मृत्यु भएको छ । कम्बोडियाको दक्षिणपूर्वी कान्डल प्रान्तको मेकोङ नदीमा डुंगा दुर्घटना भएको हो । घटनामा ३ बालबालिका बेपत्ता भएका

इच्छाराज तामाङलाई पुर्पक्षको लागि थुनामा राख्न विशेष अदालतको आदेश

काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सेभिङ

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको अस्पतालले जनाएको छ । किष्ट अस्पतालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेकाले औषधि चलाए पनि

निर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिनुभएको छ । उपत्यकामा कार्यरत उच्च प्रहरी अधिकारीको भेलामा महानिरीक्षक सिंहले विभिन्न असन्तुष्ट

निर्वाचन आयोगको ‘कल सेन्टर’ सञ्चालनमा

काठमाडौं । निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धि जिज्ञासा सम्बोधन गर्ने प्रयोजनका लागि सो कल सेन्टरको शुभारम्भ गरिएको हो

कांग्रेसको घोषणापत्र पारित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरेको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र

पशुपतिमा चढाएका सामाग्रीको बिक्री सुरु, ३१ प्रकारका सामाग्री

काठमाडौं । पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएका सामाग्रीको बिक्री सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीलाई बिक्री कक्षमार्फत बिक्री गर्न

प्रभु साह एमालेबाट निष्कासित

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश सहइन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जनाइएको छ ।

रौतहटमा एमाले जिल्ला कमिटी विघटन

काठमाडौं । एमाले रौतहट जिल्ला कमिटी विघटन भएको छ । एमालेले शुक्रबार मधेश प्रदेश कमिटीले रौतहट जिल्ला कमिटी विघटन गरेको हो । प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक