Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


माओवादीमा असन्तुष्टि

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र संघीय तथा प्रदेश निर्वाचनमा टिकट विवरण, पार्टीभित्र जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालन प्रक्रियालाई लिएर चरम असन्तुष्टि बढ्दै गएको छ । पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा

उद्घाटन समारोह विगतभन्दा खल्लो

काठमाडौं । ३९ वर्षपछि पोखरामा फर्किएको नेपाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव राष्ट्रिय खेलकुदको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन भयो । वि.सं.२०४० सालमा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो

प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुला गर्नुपर्छ : अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुला गर्नुपर्ने बताउनुभयो । शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास

नवौं राष्ट्रिय खेलकुद : आर्मीको बर्चस्व

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पुरुष टिम ईपीमा आर्मीले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा एपीएफलाई ४५–२८ अंकले पछि पार्दै आर्मीले स्वर्ण जितेको

तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिँदै

काठमाडौं । कोरोनाका कारण तीन वर्षदेखि स्थगित भारती खरेल स्मृति पुरस्कार यो वर्ष वितरण गरिने भएको छ । २०७७ सालदेखि स्थगित भएको पुरस्कार वितरण आगामी मंसिरमा तीन जना मुर्रधन्य स्रष्टा

आयोगलाई लाञ्छना लगाएर निर्वाचन बिथोल्ने दुष्प्रयास नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगमाथि लाञ्छना लगाएर आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई बिथोल्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । प्रमुख निर्वाचन

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन (तस्बिरहरु)

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशलामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो । ‘एकतावद्ध

कोका-कोलाले ल्यायो ‘सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन’

काठमाडौं । कोकाकोलाले दशैँ, तिहार र छठको उपलक्ष्यमा सम्बन्ध उत्सव स्वादसँग क्याम्पेन ल्याएको छ । विगतका वर्षहरुमा झैं यस वर्ष पनि चाडपर्वको समयमा अझै रमाइलो बनाउन कोका–कोलाले नयाँ योजना ल्याएको

‘बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव नै अर्थतन्त्रको मुख्य चुनौती’

काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङगाना तिमिल्सिनाले बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताउनुभएको छ । एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान)ले गरेको दिगो

बर्षाका कारण बर्दियामा काटेर सुकाएको धानबाली क्षति

बर्दिया । बर्दियाको राजापुर, गुलरिया, मधुवन लगायतका क्षेत्रमा काटेर खेतमै सुकाएको धान बर्षाले डुवानमा परेको छ । बर्षाका कारण क्षति भएको धानबालीको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयले