Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


पूर्वी नवलपरासीमा दुई जनाको मृत्यु

नवलपरासी । पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन् । बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्। इलाका प्रहरी

तिहार सकिएलगत्तै मिथिलाञ्चलमा छठ पर्व सुरु

धनुषा । तिहार सकिएलगत्तै मिथिलाञ्चलमा छठ पर्व सुरु भएको छ । मिथिला क्षेत्रको सबैभन्दा ठूलो पर्व छठको पहिलो दिन आज नुहाईधुवाई गरी जीउ शुद्ध गर्ने गरिन्छ । मिथिलाञ्चलसहित छठ मान्ने

तिब्बतमा लकडाउनविरुद्ध विशाल प्रदर्शन

एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना लकडाउनविरुद्ध विशाल प्रदर्शन भएको छ । राजधानी ल्हासामा गत बुधबार भएको प्रदर्शन र प्रहरीसंगको झडका भिडियो तथा तस्वीरहरु सामाजिक सञ्जालमा लिक भएका छन्

‘दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खतरनाक दशक’

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वले अहिले दोस्रो विश्वयुद्ध पछिको ‘सम्भवतः सबैभन्दा खतरनाक’ दशकको सामना गरिरहेको चेतावनी दिनुभएको छ । हिजो एक भाषणमार्फत उहाँले युक्रेनमा रसियाको आक्रमणलाई औचित्य दिने

कञ्चनजंगा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्यो

काठमाडौं । विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंगा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजंगा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन

जनप्रतिनिधि परिवर्तनपछि पाँचथरको एक विद्यालय भवन अलपत्र

पाँचथर । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुवात भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । जिल्लाको फिदिम

टी-२० विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जित

एजेन्सी । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बिहीबार नेदरल्याण्ड्सलाई ५६ रनले हराउँदै भारतले जित दर्ता गरेको हो ।

दाङमा निर्वाचनका लागि ८ हजार जनशक्ति परिचालन हुने

दाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब ८ हजार जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा ३ प्रदेश र ६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १५३ मतदानस्थल र एक सय

२२ जना संक्रमणमुक्त हुँदा ४ जना संक्रमित

काठमाडौं । थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७९ जनामा पीसीआर परीक्षण गर्दा ३ जना र २ सय ७५ एन्टीजेन परिक्षण गर्दा १ जनामा कोरोना

सिरहामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा