Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


प्रधानमन्त्री कप क्रिकेट : खनालको कप्तानीमा लुम्बिनी टिम घोषणा

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टोली घोषणा भएको छ । राष्ट्रिय टिमका सदस्य तथा यू–१९ राष्ट्रिय टोलीका कप्तान समेत रहेका देव खनाललको

महोत्तरीमा हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न आयोगकाे निर्देशन

महोत्तरी । महोत्तरीमा हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न निर्देशन दिइएकाे छ । भंगहा–८ पडरियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले

दलित मुक्ति आन्दोलनका अगुवा घलेको निधन

धनकुटा । धनकुटाका दलित मुक्ति आन्दोलनका अगुवा एवम् बामपन्थी नेता भद्रमान घलेको निधन भएको छ । लामो समयदेखि दमको रोगबाट ग्रसित घलेको शुक्रबार बिहान ९० वर्षको उमेरमा मृत्यु भएको हो

यी हुन् सत्ता गठबन्धनका प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार (सूचीसहित)

काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेल गर्न नसकेका स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने निधो गरेको छ । सबै ठाउँमा चुनावी सहकार्य हुन नसकेका कारण मित्रवत प्रतिस्पर्धा गर्ने निष्कर्षमा गठबन्धन पुगेको हो

कांग्रेसले घोषणापत्र शनिबार सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि तयार पारेको घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक

फेन्सी पसलबाट साढे ५ लाख नगद चोरी, चार जना बालक नियन्त्रणमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको एक फेन्सी पसलमा बिहीबार मध्यरातमा साढे ५ लाखभन्दा बढी नगद चोरी भएको छ । बेनी नगरपालिका–८ रहेको रखाल शिवानी फेन्सी पसलभित्र राखिएको नगद चोरी गरी

ओखलढुंगामा निर्वाचनका लागि १ हजार ८ सय ४२ कर्मचारी खटाउने तयारी

ओखलढुंगा । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ओखलढुंगामा १ हजार ८ सय ४२ जना निर्वाचन कर्मचारी खटाउने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा १ हजार

महोत्तरी क्षेत्र नं ३ : निर्वाचनको माहोल बढ्यो

जलेश्वर । महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर समेटिएको निर्वाचन क्षेत्र नं ३ मा मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष

ट्वीटरमा नम्बर वनमा ट्रेण्ड गर्दै #NoNotAgain अभियान

काठमाडौं । ट्वीटरमा नम्बर वनमा #NoNotAgain अभियान ट्रेण्ड गरिरहेकाे छ । मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा प्रमुख दलका शीर्ष नेताहरुलाई फेरि जिताउन नहुने भन्दै उक्त अभियान चलिरहेको

सन्धिखर्क विमानस्थलमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडाैं । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त