Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


महोत्तरी घटनाबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन

काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिका-८ मा दुई समुदायबीच भएको झडपबारे छानबिन गर्न समिति गठन गरिएको छ । गृह मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको

सन् २०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव ईयूबाट पारित

काठमाडौं । सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कार बिक्रीमा प्रतिबन्ध गर्ने प्रस्ताव यूरोपेली संघ (ईयू) बाट पारित भएको छ । जलवायु परिवर्तनको गतिलाई न्यूनीकरण गर्नका लागि यस्ता कारको

सत्यमोहन जोशीका कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले उहाँले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याउनु

एमालेको इज्जतका लागि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ मा एमालेको इज्जतका लागि भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताउनुभएको छ । एमाले

कुन भन्सारले कति राजस्व संकलन गर्‍यो ?

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले सर्वाधिक राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा उक्त कार्यालयले २ खर्ब ४ अर्ब राजस्व असुल गरेको छ । यो नाकाबाट गाडी, मोटरसाइकल,

महोत्तरी झडप : ८ बुँदे सहमति

काठमाडौं । महोत्तरीको भँगाहा नगरपालिका–८, पररियामा बिहीबार भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको छ । पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश

सामाजिक सञ्जालमा उम्मेदवारको चरित्र हत्या नर्गन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुको चुनिन पाउने अधिकार नै हनन् हुने गरी सामाजिक सञ्जालको प्रयोग नगर्न सचेत गराएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले समूह नै बनाएर प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको

यू-१५ महिला फुटबल टोलीको बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ १५ वर्ष मूनिको महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली यू–१५ महिला टोलीलाई बिदाइ गरेको छ । एन्फा कम्प्लेक्समा भएको

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो : मौसमविद्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताउनुभएको

थपिए १४ जना कोरोना संक्रमित

काठमाडौं । १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२४ वटा नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै,