Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


निर्वाचनपछि पनि कांग्रेसको नेतृत्वमा सरकार बन्छ : सहमहामन्त्री परियार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आइतबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा पार्टीले गरेको पत्रकार सम्मेलनमा

व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक ‘एक बाघी’ लोकपर्ण समारोहमा

चुनौतिलाई सकारात्मक रुपमा समाधान गर्न आवश्यक छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समाजका चुनौतिहरुलाई सकारात्मक रुपमा समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा ‘ओभरलुक फेसेस अफ नेपाल’ नामक पुस्तक विमोचन गर्दै उहाँले यस्तो

दार्चुला घटनाबारे भारतलाई परराष्ट्र मन्त्रालयले पठायो कूटनीतिक नोट

काठमाडौं । महाकाली नदीपारि धार्चुला तावाघाट-लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका-२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनालाई लिएर नेपालले

पुलबाट खसेर ७५ वर्षिय वृद्धको मृत्यु

धनकुटा । धनकुटामा पुलबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । धनकुटा नगरपालिका ९ मुलघाटमा रहेको पुलबाट खसेर एक जना वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा नगरपालिका-९

भारतबाट रासायनिक मल नेपाल ल्याउने निश्चित

काठमाडौं । भारतबाट जी टू जी अन्तर्गत खरिद प्रक्रियाको रासायनिक मल नेपाल ल्याइने निश्चित भएको छ । सम्झौताअनुसार पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको कृषि

गठबन्धनको जित सुनिश्चित छ : डा. आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग

ओलीसँग नैतिकता नै छैन : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनःस्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई

दक्षिण कोरियामा भागदौड भएको घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको अवसरमा जम्मा भएका मानिसहरूबीच भागदौड मच्चिँदा सयौंको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । आइतबार ट्विटरमार्फत प्रधानमन्त्री देउवाले हलोविनको

साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोली ढाका पुगे

काठमाडाैं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेशको ढाका पुगेको छ । नेपाली यू–१५ महिला टोली शनिबार अपरान्ह ढाका पुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल