एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह ’डी’ मा रहेको अष्ट्रेलियाले पहिलो जित निकालेको छ । अल जानुब स्टेडियममा भएको खेलमा ट्युनिसियालाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो जित निकालेको हो
बाजुरा । बाजुराको बुढीनन्दा–५ मा रोकिएको निर्वाचन शनिबार सम्पन्न भएको छ । मंसिर ४ गते झडप भएपछि यो क्षेत्रमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया रोकिएको थियो । बिहान ७
काठमाडौं । विवाहको लगन सुरु भएसँगै सुनको माग बढ्न थालेको छ । मंसिर महिना लागेसँगै दैनिक ३५ किलो सुनको माग भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर, विदेशी
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका बाचा पूरा गर्ने बताउनुभएको छ
जनकपुर । जनकपुरमा जारी साताव्यापी राम जानकी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत शनिबार फूलबारी लीला मनाइएको छ । फूलबारी लीलामा भगवान राम र लक्ष्मणको प्रतीकका रुपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा
एजेन्सी । भारतीय अभिनेता विक्रम गोखलेको निधन भएको छ । गोखलेको लामो समयदेखि बिरामी थिए । उनी भारतको पुनेको एक अस्पतालमा उपचार गराइरहेका थिए । उनले ८२ वर्षको उमेरमा शनिबार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट आएको मत परिणामले सहज रुपमा सरकार गठन हुने अवस्था नदेखिएको बताउनुभएको छ । झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित अध्यक्ष
एजेन्सी । भारतीय अभिनेता बरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’ अनलाइनमा लिक भएको छ । चलचित्र गत शुक्रबार अर्थात २५ नोभेम्बरबाट हलमा रिलिज भएको हो । भारतीय
काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २० लाख ३२ हजार मत प्राप्त गरेको छ । कांग्रेसले १९ लाख
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार झलनाथ खनालले मतगणना बहिस्कार गर्नुभएको छ । उहाँले चुनावमा धाँधली भएको भन्दै मतगणना