Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


कांग्रेस एमालेबीच उजुरीकै जुहारी

बाजुरा । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभासदस्य निर्वाचनमा धाँधली भएको भन्दै यति बेला बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेबीच उजुरी दिने जुहारी चलेको छ । नेकपा

इलाम केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं । इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु

सुनसरी ४ मा मतगनणा स्थगित

धरान । सुनसरी क्षेत्र नम्बर ४ को मतगनणा स्थगित भएको छ । मतगणनामा घटिएका कर्मचारीले नेपाली कांग्रेसको मत एमालेको पक्षमा गनणा गरेको भन्दै कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो

सर्लाही २ (ख)मा कांग्रेसका कौशलकिशोर राय विजयी

सर्लाही । सर्लाही क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय विजयी हुनुभएको छ । रायले ९ हजार ६२६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम्

सर्लाही २ बाट महिन्द्र राय यादव निर्वाचित

सर्लाही । सर्लाही क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव निर्वाचित हुनुभएको छ । यादव सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ भने उहाँले नेकपा माओवादी केन्द्रको निर्वाचन

परम्परागत कला प्रर्दशनी

काठमाडौं । नेपालका देवीदेवता तथा परम्परागत र कलालाई एउटै मञ्चमा देखाउने उद्देश्यले काठमाडौंमा शनिबारबाट प्रर्दशनी मेला सुरु भएको छ । नेपाल कला परिषद्को आयोजनामा परिषद्को कार्यालय बबरमहलमा सुरु भएको मेलामा

सुनसरी २ मा एमालेका भीम आचार्य निर्वाचित

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य निर्वाचित हुनुभएको छ । आचार्यले ३२ हजार ८ मत प्राप्त गर्नुभएको छ भने उहाँका

समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताउनुभएको छ । शनिबार सामाजिक सञ्जालमा लेख्दै ओलीले ३ प्रतिशत मत नकट्ने गठबन्धन घटकले अर्को पार्टीको

वैदेशिक व्यापार घाटामा १६ प्रतिशतले कमी

काठमाडौं । सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण नेपालको वैदेशिक व्यापार घाटा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार गएको वर्षको भन्दा यो वर्ष व्यापार

देउवा र दाहालबीच भेटवार्ता, चुनावी परिणामबारे समीक्षा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा