Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको मृत्यु

परासी, असार १४ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो

उपसभामुखको रिक्त पदपूर्तिको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, असार १२ । उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार नाघ्यो

काठमाडौं, असार १२ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार ९ सय बढी पुगेको छ । साथै कोरोना संक्रमितको संख्या ९७ लाख १७ हजार ५३ बढी

पाल्पामा एकै दिन ७७ जनामा कोरोना पुष्टि

पाल्पा, असार १२ । पाल्पामा शुक्रबार थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिकामा ७५ जना र तानसेन नगरपालिकामा २

बैतडीका सबै स्थानीय तहमा कोरोना फैलियो

बैतडी, असार १२ । बैतडीका सबै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । पुर्चौंडी नगरपालिकाका ४ जनामा शुक्रबार कोरोना पुष्टि भएसँगै जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी भेटिएको स्वास्थ्य

दैलेखमा स्वास्थ्यकर्मी सहित ४३ जनामा कोरोना

दैलेख, असार १२ । दैलेखमा सुरक्षाकर्माी, स्वास्थ्यकर्मी र स्थानीयतहका कर्मचारी गरि ४३ जनामा कोरोना संक्रमण देखिएको छ । दैलेखका ११ वटै स्थानीय तहमा गरी कोरोना संक्रमितको संख्या ७ सय ६५

नेकपा बैठक : भारतले वार्ताका लागि चासो देखाएन, चीनसँग सीमा विवाद छैन

काठमाडौं, असार १२ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको दोस्रो दिनको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति बिना सम्पन्न भएको छ । गत बुधबार बसेको वैठकमा ओली

इन्टरनेट छिटो र द्रुत गतिमा उपलब्ध गराउन समितिको निर्देशन

काठमाडौं, असार १२ । सबै स्थानीय तह, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा इन्टरनेट सुविधा छिटो उपलब्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभाको विकास तथा

कर्णालीमा थप २६ जनामा कोरोना पुष्टि

सुर्खेत, असार १२ । कर्णाली प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १२ जना, बराहताल गाउँपालिकाका १ जना रहेका छन्

लागुऔषध कारोबारमा प्रहरी निरीक्षकसहित अन्य ५ जना पक्राउ

काठमाडौं, असार १२ । नेपाल प्रहरीका एकजना प्रहरी निरीक्षक समेत ६ जनालाई लागू औषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ । नेपालगञ्ज घर भई हाल ललितपुर