Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा : उषाकला राई

ताप्लेजुङ, साउन १ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री उषाकला राईले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य रहेको बताउनुभएको छ । शुक्रबार ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यक्रममा उहाँले

पुलित्जर अवार्डबाट सम्मानित भारतीय फोटो पत्रकार सिद्दिकीको हत्या

एजेन्सी । अफगानिस्तानमा समाचार संकलनका क्रममा रहेको भारतीय फोटो पत्रकारको हत्या भएको छ । अफगानिस्तानको कन्दाहारमा तालिवान बिद्रोही र अफगान सेनाबीचको झडपको समाचार संकलन गर्ने क्रममा भारतीय पत्रकार दानिश सिद्दिकीको

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, साउन १ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप अभियानका लागि खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागी

आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्ने : अर्थमन्त्री शर्मा

काठमाडौं, साउन १ । अर्थमन्त्री जनार्दन शर्माले हालको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्ने बताउनुभएको छ । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था

दाङमा लागु औषधसहित दुईजना पक्राउ

दाङ, साउन १ । दाङको अमिलिया चोकबाट लागुऔषध (खैरो हिरोइन)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ठूलो मात्रामा लागु औषध लिएर बाँकेबाट दाङतिर बिक्रि वितरण गर्नको लागि आइरहेको भन्ने

पोखरामा प्रहरीद्वारा शिक्षकमाथि लाठी चार्ज, १९ जना गिरफ्तार

पोखरा, साउन १ । शुक्रबार पोखरामा शिक्षकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । नेपाल शिक्षक महासङ्घ, केन्द्रीय समितिको आह्वानमा ७ ओटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने कार्यक्रम अनुसार गण्डकी प्रदेशका

राजनीतिक उथलपुथलको मारमा आर्थिक क्षेत्र

काठमाडौं, असार ३१ । चालु आर्थिक वर्षमा कोरोनाका कारण भएको निषेधाज्ञा तथा लकडाउनले गर्दा आर्थिक क्रियाकलापले पनि गति लिन नसक्दा आर्थिक क्रियाकलापमा सुधार हुन सकेन । यद्यपी यस वर्ष आर्थिक

निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न महासंघको आग्रह

काठमाडौं, असार ३१ । उद्योग व्यवसायीहरुले कोभिडविरुद्धको खोपमा नीजि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् । बिहिबार नीजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नवनियुक्त

आइएमई र पे दराजबीच सम्झौता

काठमाडौं, असार ३१ । अब दराज अनलाइनबाट सामान खरिद गर्दा आईएमी पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । सेवाग्राहीकोे सुविधालाई ध्यान दिँदै कम्पनीले आइएमई पे र ई–कमर्स प्लेटफर्म

विप्रेषण आप्रवाहमा १२ प्रतिशतले सुधार

काठमाडौं, असार ३१ । चालु आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाहमा १२ प्रतिशतले सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तिय स्थिती प्रतिवेदन अनुसार जेठ मसान्तसम्ममा