प्रज्ञा तिमल्सीना काठमाडौं, साउन ३ । विदेशी रोजगारदाता देशहरुले कामदारलाई खोप अनिवार्य गरेपछि वैदेशिक रोजगारमा जानेहरु समस्यामा परेका छन् । साउदी अबर, कतार लगायतका खाडी मुलुकले अमेरिकामा बनेको जोन्सन एण्ड
नवलपरासी, साउन ३ । भारतीय नम्बर प्लेटका मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि पश्चिम नवलपरासीका सांसददेखि राजनीतिक दलका नेताहरुले चेकजाँच रोक्न प्रमुख जिल्ला अधिकारीलाई दबाव दिएका छन् । अपराध नियन्त्रण र
काठमाडौं, साउन ३ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट जम्मा
बारा, साउन ३ । बाराको पथलैयास्थित प्रहरी कार्यालयमाथि प्रहरीको केन्द्रीय विभागले अनुसन्धान र कारवाही थाल्ने भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कार्यालयकै गेटको चेकपोष्टमा अवैध रकम संकलन गरेको
काठमाडौं, साउन ३ । अधिवक्ता तेजबहादुर रावल नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य बन्नुभएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले रावललाई समिति सदस्यमा मनोनयन गर्नुभएको हो
काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफू राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै पुनःस्थापित प्रतिनिधि सभाको बैठक शुरु
बर्दिया, साउन ३ । जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शिवपुरफाँट सामुदायिक वनमा भैंसी चराउन गएका ठाकुरबाबा नगरपालिका वडा नं. ६ का गोरे थापाको शव ओरही खोलाको
जनकपुर, साउन ३ । जनकपुर – जनयनगर रेलवे सेवाको ट्रयाक स्पिड परिक्षण गरिएको छ । भारतबाट रेल खरिद गरेर ल्याएको १० महिनापछि ट्रयाक स्पिड परिक्षण गरिएको हो । नेपाल रेल्वे
काठमाडौं, साउन ३ । बाल अभियन्ता प्रेन्सा रेग्मीले समाजमा बढेका हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधबाट देशलाई जोगाउन सुझाउनुभएको छ । आइतबार गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर उहाँले जघन्य
काठमाडौं, साउन ३ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार