Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


रुकुममा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

रुकुम, साउन ५ । रुकुम पश्चिमको आठबिसकोटमा घाँस काट्नेक्रममा १ जनाको मृत्यु भएको छ । घाँस काटनेक्रममा भिरबाट लडेर आठबिसकोट १४ बाकेगाउकि ३२ वर्षिया लक्ष्मि केसिको घटनास्थलमै मृत्यु भएको हो

बिपी प्रतिष्ठानका लेखाप्रमुख रायमाझी फरार

धरान, साउन ५ । अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले खोजी गरिरहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा शाखा प्रमुख कमल रायमाझी फरार भएका छन् । प्रहरीले अभद्र व्यवहार ऐनअन्र्तगत मुद्दा

दाहालको सुरक्षाका लागि डीएसपीको कमाण्डमा १० प्रहरी थपिए

काठमाडौं, साउन ५ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि उल्लंघन गर्दौ गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा प्रहरी खटाउन निर्देशन दिएको छ । कार्यविधिले प्रधानमन्त्रीलाई

कांग्रेस महाधिवेशनमा भौतिक उपस्थित हुन नसके ‘डिजिटल भोटिङ’ गर्ने निर्णय

काठमाडौं, साउन ५ । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनमा भौतिक उपस्थित नभए ‘डिजिटल भोटिङ’ गर्ने निर्णय गरेको छ ।नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशमा कोरोनाका कारण भौतिक उपस्थित हुन

उतिबेला श्री ५ अहिले श्रीमान ५ ले देउवालाई प्रधानमन्त्री बनाए : प्रदीप ज्ञवाली

काठमाडौं, साउन ३ । संसदमा विश्वासको मतमाथिको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्फबाट प्रदीप ज्ञवालीले बोल्नु भएको थियो । एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री

सत्ता कसरी चल्छ अब नेपाली जनताले देख्नेछन् : मिनेन्द्र रिजाल

काठमाडौं, साउन ३ । सत्तारुढ नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सत्ता कसरी चल्छ भनेर नेपाली जनताले अब देख्ने बताउनुभएको छ । विश्वासको मत सम्बनिध प्रस्तावमाथिको छलफलमा भाग लिदै उहाँले प्रतिपक्ष

एमालेले गोहीको आँसु चुहायो : दाहाल

काठमाडौं, साउन ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेले बहुदलीय लोकतान्त्रिक प्रणालीमाथि प्रहार गरेको भनेर गोहीको आँशु चुहाएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस

त्रिविको ६२ औं वार्षिक दिवसमा कुलपतिनै अनुपस्थित

दिपेन्द्र अधिकारीकाठमाडौं, साउन ३ । त्रिभुवन विश्वविद्यालयको ६२ औं बार्षिक दिवस प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अनुपस्थितिमै बसेको छ । प्रधानमन्त्री देउवा संसदमा विश्वासको मत लिन ब्यस्त हुनुहुन्थ्यो ।

ओखरियालाई पर्यटकीय विकास गर्न युवा सक्रिय

केशव कोइरालाबर्दिया, साउन ३ । बर्दियाको गेरुवा गाँउपालिका– १ मा रहेको पर्यटकीय क्षेत्र ओखरिया इन्टेकमा हरियाली बढाउन यहाँको युवाहरुको सकृयता बढेको छ । सकृय युवा समाजका युवाहरुले ओखरिया इन्टेकमा केही

संसद बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ । आइतबार पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिन दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा