रुकुममा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु « Image Khabar


रुकुममा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु


Imagekhabar
५ श्रावण २०७८, मंगलवार १५:५६

रुकुम, साउन ५ । रुकुम पश्चिमको आठबिसकोटमा घाँस काट्नेक्रममा १ जनाको मृत्यु भएको छ ।

घाँस काटनेक्रममा भिरबाट लडेर आठबिसकोट १४ बाकेगाउकि ३२ वर्षिया लक्ष्मि केसिको घटनास्थलमै मृत्यु भएको हो ।

घाँस काट्न बिहानै घर नजिकैको नहरखोला जङ्गलमा गएकि थिईन । घाँस काट्नेक्रममा भिरबाट लडेको उनका श्रीमान शेर बहादुर केसिले बताउनुभयो ।

दुई घण्टापछि उनको शव स्थानीयहरुले भेटेका थिए । उक्त भिर बाट अहिलेसम्म ३ जनाको लडेर ज्यान गैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्