Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


१० प्रतिशत खोप निजी क्षेत्रलाई उपलब्ध गराउन प्रधानमन्त्रीसँग चेम्बरको आग्रह

काठमाडौं, साउन ५ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक गतिविधिलाई विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सुझाब प्रस्तुत गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा व्यवसायीको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री

विद्युत महसुल विवाद समाधान गर्न महासंघको आग्रह

काठमाडौं, साउन ५ । नेपाल उद्योग वाणिज्य महासंघले ट्रङक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवाद समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु

काठमाडौं, साउन ५ । कक्षा १२ को परीक्षा साउन ३१ देखि सुरु हुने भएको छ । मंगलबार बसेको बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्न माग

काठमाडौं, साउन ५ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगत नागरिक उड्डयन डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक

भारतमा कोरोना कारण अतिरिक्त मृत्यु हुनेको संख्या ४० लाखबढी

एजेन्सी । भारतमा कोरोना (कोभिड–१९) महामारीका कारण अतिरिक्त मृत्युको संख्या ४० लाखभन्दा बढी रहेको पाइएको छ । अमेरिकास्थित सेन्टर फर ग्लोबल डेभलपमेन्टले विभिन्न तीनवटा स्रोतबाट महामारीका बेला जुन २१ सम्मको

सडक निर्माण गरेको पाँच महिनामै भत्कियो

कपिलवस्तु, साउन ५ । कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्किएको छ । नगरको बहुवर्षिय योजना अन्तर्गत शिवराज नगरपालिका ५ बुडिडहवादेखि सुन्दरपुर स्कुलसम्मको अधिकांश सडक भास्सिएको छ ।

काँग्रेस मुख्यालयमा धर्ना बसेका कार्यकर्ता भेटेपछि शेखरले भने, `तपाईहरुमाथि अन्याय हुन दिन्न´

काठमाडौं, साउन ५ । क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै बारा र सर्लाहीका कांग्रेस नेता तथा कार्यकर्ताहरु सानेपामा आमरण अनसनमा बसेका छन् । कांग्रेसका नेता डा. शेखर कोइरालाले धर्नामा बसेका बारा

३१ सय ८ संक्रमित थपिए, उपत्यकामा ह्वात्तै बढ्यो संक्रमितको संख्या

काठमाडौं, साउन ५ । नेपालमा एकैदिन ३१ सय बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १ सय ३५ जनाको परीक्षणबाट ३१ सय ८ संक्रमित

आफूहरुसँग गरेको बाचा पूरा गर्न प्रधानमन्त्री देउवासँग ठाकुर पक्षको माग

काठमाडौं, साउन ५ । जनता समाजवादी पार्टी (जसपा)महन्थ ठाकुर समूहले विश्वासको मत लिनुअघि आफूहरुसँग गरेको बाचा पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको मंगबार सम्पन्न कार्यकारिणी समितिको

मकवानपुरमा एक वर्षमा लागूऔषध ओसार पसारमा संलग्न १५१ जना पक्राउ

मकवानपुर, साउन ५ । मकवानपुर प्रहरीले एक बर्षको अवधिमा लागूऔषधसहित १ सय ५१ जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसार पसारमा संलग्न उनीहरुलाई अदालतमा मुद्दा चलाएको मकवानपुरका प्रहरी प्रवक्ता तथा