Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


यातायात व्यावसायीले सरकारलाई बुझाए साँचो

काठमाडौं, साउन १० । भाडावृद्धि लयायत विभिन्न माग राखी आन्दोलनरत यातायात व्यवसायीले सरकालाई गाडीको साँचो बुझाएका छन् । विभिन्न सातबुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले आइतबार

संसदीय समितिको बैठकमा ओली र नेपाल पक्षका सांसदबीच भनाभन, बैठक स्थगित

काठमाडौं, साउन १० । नेकपा एमाले भित्रको अन्तरकलह संसदीय समितिमा पनि छताछुल्ल भएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबार बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली

ओलीले नेपाललाई दिए बिकाउ मालको संज्ञा, कार्यकर्तालाई पार्टी ध्वस्त पार्नेको पछि नलाग्न आग्रह

काठमाडौं, साउन १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति पुनः आक्रोश पोख्नुभएको छ । नेपाल महिला संघको आइतबार सम्पन्न भर्चुअल बैठकमा ओली पुनः नेता नेपालमाथि

मलको अभाव हुँदा सर्लाहीका कृषक चिन्तित

सर्लाही, साउन १० । सर्लाहीमा रासायनिक मल नपाउँदा कृषकहरु चिन्तित छन् । यस वर्ष समयमै पानी परेको भए पनि रासायनिक मलको अभाव हुँदा उत्पादन घट्ने भन्दै कृषक चिन्तित भएका हुन्

टोकियो ओलम्पिकमा चार स्वर्णसहित चीनको अग्रता, आज १८ स्वर्ण पदकको टुंगो लाग्दै

काठमाडौं, साउन १० । टोकियो ओलम्पिकको पदक तालिकामा अहिलेसम्म चार स्वर्ण, एक रजत र तीन कास्य जितेर चीनले अग्रता लिएको छ । तीन वटा स्वर्ण पदक र एक रजत जितेको

गोदावरी स्काउट दिक्षान्त गर्ने पहिलो नगरपालिका

ललितपुर, साउन ८ । ललितपुरको गोदावरी नगरपालिकामा स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका भएको छ । देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भएपनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दिक्षान्त

इक्वेडरको दुई कारागारमा झडप हुँदा ८ जना कैदीको मृत्यु

एजेन्सी । इक्वेडरका दुई कारागारमा एकसाथ भएको झडपमा आठ जना कैदीको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुमा तीन प्रहरी अधिकारी पनि रहेका छन्

निर्वाचन आयोगको निर्णय रोक्न महन्थ ठाकुर सर्वोच्चमा

काठमाडौं, साउन ८ । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्ने निर्वाचन आयोगको निर्णय रोकिपाउँ भन्दै अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुग्नु भएको छ । आयोगले जसपा आधिकारिकता विवादको

जोगिन्दरको ‘ओम बकम्फुसाय नमः’ चाँडै बजारमा आउँदै

काठमाडौं, साउन ८ । चर्चित हाँस्य कलाकार शिव शँकर रिजाल (जोगिन्दर पानवाला)को २० औं गाईजात्रे कोशेली ‘ओेम बकम्फुसाय नमः’ चाँडै बजारमा आउँदै छ ।ओ एश आर डिजिटल युटुव च्यानलमार्फत बजारमा

आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा झण्डै १४ खर्ब नजिक

काठमाडौं, साउन ८ । आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३ खर्ब नाघेको छ । यस अवधीमा निर्यातमा केही सुधार आएपनि व्यापार घाटाको आकार बढ्दै गएको हो । भन्सार विभागको