बुटवल, साउन १२ । निर्माण मजदुरलाई सरकारले गर्न नसकेको काम नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन)ले गरेको छ । सरकारले पुरै बेवास्ता गरिरहेको निर्माण मजदुरलाई नेपाल ट्रेड युनियन कांग्रेस
काठमाडौं, साउन १२ । आर्थिक वर्ष २०७७/७८ मा औद्योगीक क्षेत्रको वैदेशिक लगानीमा कमी आएको छ । उद्योग विभागको तथ्याकं अनुसार आर्थिक वर्ष २०७६/७७ मा भन्दा आर्थिक वर्ष २०७७/७८ मा उद्योग
काठमाडौं, साउन १२ । नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्नुभएको छ । मंगलवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा
काठमाडौं, साउन १२ । सरकारले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ । ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट
काठमाडौं, साउन १२ । नेपालमा कोरोना (कोभिड १९) को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि
काठमाडौं, साउन १२ । सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापा सेवाबाट
काठमाडौं, साउन १२ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई योजना आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो
धनकुटा, साउन १२ । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निशेधाज्ञाको समयमा घटेको संक्रमण एक सातादेखि क्रमश बढ्न थालेको स्वाथ्य कार्यलय धनकुटाले जनाएको छ ।
कपिलवस्तु, साउन १२ । कपिलवस्तुको कृष्णनगर नगरपालिका– ९ बहादुरगञ्जस्थित शिवराज अस्पताल आवश्यक बजेट र जनशक्तिको अभावमा अलपत्र परेको छ । वि.सं. १९९८ सालमा स्थापना भएको देशकै दोस्रो पुरानो अस्पतालमा बजेट
काठमाडौं, साउन १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ६५५ पिसिआर परीक्षणमा २ हजार ७ सय