काठमाडौं, साउन ८ । चालु आर्थिक बर्ष शुरुभैसक्दा समेत अझै पनि १ सय १८ स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को ल्याउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका
काठमाडौं, साउन ८ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा टेवुल गरिएको बजेट अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने स्पष्ट पार्नु भएको छ । उहाँले आर्थिक अध्यादेश संसदबाट टुंगो
एजेन्सी । पछिल्लो समय अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्दै गएपछि सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोना महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्न आजदेखि सिड्नीमा संकटकाल घोषणा गरिएको
चितवन, साउन ८ । चितवनको भरतपुर महानगरपालिका १७ मानचोकस्थित सिमलडाँडामा बिहीबार गोली लागेर मृत अवस्थामा फेला परेका नेपाली सेनाका जवान भरत गुरुङलाई सँगै कार्यरत सैनिक जवानले गोली हानेको पुष्टि भएको
काठमाडौं, साउन ८ । नेकपा एमाले माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार बनेको र प्रताडित भइरहेको बताउनुभएको छ । ४३ औँ पुष्पलाल
काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो
म्याग्दी, साउन ८ । बेनी–जोमसोम सडक सुचारु भएको दुई दिन नहुँदै पुनः अवरुद्ध भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो गएपछि अवरुद्ध
काठमाडौं, साउन ८ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ३९८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८२ जनामा र ३
स्याङ्जा, साउन ८ । स्याङ्जामा साउन २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । साउन ७ गतेसम्मका लागि जारी निषेधाज्ञालाई बढाएर साउन २२ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको
काठमाडौं, साउन ८ । लामो दूरीका सार्वजनिक यातायात शनिबारदेखि सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको