काठमाडौं, साउन २७ । नागरिक तहबाटै माग भए बमोजिम नेपाल विद्युत् प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त हुनु भएका कुलमान घिसिङले दोस्रो कार्यकाललाई जीवनकै सबैभन्दा ठूलो चुनौतिको रुपमा लिनु भएको छ ।
काठमाडौं, साउन २७ । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका
काठमाडौं, साउन २७ । संवैधानिक आयोगहरुले आफ्ना कार्यालयमा विशिष्ट श्रेणीको कर्मचारी सचिव प्रमुख रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । संविधान अनुसार बनेका राष्ट्रिय महिला आयोग, राष्ट्रिय
काठमाडौं, साउन २७ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ । उहाँले सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेको बताउनुभयो ।
भरतपुर, साउन २७ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विशेष महाधिवेशन गरेर भएपनि पार्टीको इज्जत जोगानुपर्नेमा जोड दिनुभएको छ । बुधबार भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार
काठमाडौं, साउन २७ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रूपैयाँ कायम गरिएको
काठमाडौं, साउन २६ । पिडिलाइटको एरल्डाइट नेपाली बजारमा भित्रिएको छ । एड्हेसिभ, निर्माण केमिकल्स्, सिलेन्ट आदि निर्माणमा अग्रणी दाबी गरिएको पिडिलाइट इन्डष्ट्रिजले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्जको बिक्री सुरुवात
काठमाडौं, साउन २६ । सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चार वटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण
काठमाडौं, साउन २६ । विश्व स्वास्थ्य संगठनले दुई हजार भन्दा बढी अक्सिजन कन्सेनट्रे मेशिनसहित अत्यावश्यक मेडिकल सामग्रीहरु नेपाललाई प्रदान गरेको छ । १८ लाख अमेरिकी डलर बराबरको ती सामग्रीहरु शुक्रराज
काठमाडौं, साउन २६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशसभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई उपनिर्वाचन भए पुनः जिताएर ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीले