काठमाडौं, साउन २७ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गर्नु भएको छ । प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई
कैलाली, साउन २७ । कैलालीको भासु भिरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उपचारका लागि
काठमाडौं, साउन २७ । सरकारले श्रमजीवि पत्रकारका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने भएको छ । सिंहदरवारमा बुधवार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा
काठमाडौं, साउन २७ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले सरकारले २० युनिटसम्म बत्ति बाल्ने गरिब र विपन्न जनतासँग विद्युत शुल्क नलिने योजना सुनाउनु भएको छ । बुधबार मन्त्रालयमा
काठमाडौं, साउन २७ । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध
काठमाडौं, साउन २७ । साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त हुनु भएको छ । साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गर्नु भएका पोखरेललाई महाप्रबन्धक
अर्घाखाँची, साउन २७ । स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनमा कोरोना रोकथामको लागि मास्क अभियान सञ्चालन गरिएको छ । पछिल्लो केही दिनयता जिल्लामा कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि महामारी नियन्त्रण र रोकथाममा
काठमाडौं, साउन २७ । नेपालको कुल जनसंख्याको ९.५१ प्रतिशत व्यक्तिलाई कोरोना भाइरस विरुद्धको दुई डोज नै खोप लगाइ सकिएको छ । १५ प्रतिशतलाई भने पहिलो डोज खोप लगाइएको मन्त्रालयले जनाएको
भैरहवा, साउन २ठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवाका मासु पसलहरुमा अनुगमन गरेको छ । १४ वटा मासु र एउटा माछा पसल गरी १५ वटा पसलमा अनुगमन गरिएको हो । अनुगमनका
काठमाडौं, साउन २७ । सरकारले कोरोनाको खोप किन्न १९ अर्ब ५८ करोड ऋण लिने भएको छ । ऋण लिन सरकार र एशियाली विकास बैंक (एडीबी) बीच सम्झौता भएको हो ।