Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


मौद्रिक नीति सार्वजनिक (लाइभ)

काठमाडौं, साउन २९ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिरहेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/२०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै । राष्ट्र

जेष्ठ नागरिकलाई घरमै गएर खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, साउन २ढ । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले

चीनको हुवेइ प्रान्तमा ३० वर्षयताकै सबैभन्दा ठूलो वर्षा

एजेन्सी । चीनको हुवेइ प्रान्तमा अत्याधिक वर्षासँगै आएको बाढीका कारण कम्तिमा २१ जनाको मृत्यु भएको छ । बिहीबार र शुक्रबार अत्यधिक वर्षपछि आएको बाढी र पहिरोमा परेर ४ जना हराइरहेका

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधानको माग गर्दै एक महिनादेखि कार्यकर्ता धर्नामा

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसको केन्द्रिय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालय

मानव बेचबिखन न्यूनीकरणका लागि आर्थिक र शिक्षामूलक कार्यक्रम गर्न समितिको निर्देशन

काठमाडौं, साउन २९ । मानव बेचबिखनलाई न्यूनीकरण गर्न आर्थिक सशक्तिकरण, शिक्षामा पहुँच र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको

प्रदर्शनमा उत्रिएका शिक्षक प्रहरी नियन्त्रणमा

काठमाडौं, साउन २९ । प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा

अन्तराष्ट्रिय हात्ती दिवसमा श्रृगारीयका हात्ती (तस्बिरहरु)

चितवन, साउन २८ । चितवनमा बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस मनाइएको छ । युनाइटेड हात्ती संचालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक वन सौराहाको सह आयोजनामा दिवस

जुद्द बारुण यन्त्रको नव निर्मित भवन ललितपुर महानगरलाई हस्तान्तरण

काठमाडौं, साउन २८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइले ललितपुर पुल्चोकमा निर्मित जुद्द बारुण यन्त्रको नव निर्मित साढे पाँच तले भवन ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । २०७२ सालमा

कमल थापाको ‘एक पटकको सैनिक जीवनभरको सैनिक’ पुस्तक सार्वजनिक

काठमाडौं, साउन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लेख्नुभएको“एक पटकको सैनिक जीवनभरको सैनिक” नामक पुस्तक सार्वजनिक भएको छ । अध्यक्ष थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी

कोरोना संक्रमणले हात्ती पाल्नै कठिन

चितवन, साउन २८ । बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस, विभिन्न कार्याक्रमका साथ विश्वभर यो दिवस मनाइयो । चितवनमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक