Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


लोककल्याणकारी विज्ञापनको अनुगमन तथा भुक्तानी जिल्ला हुलाक कार्यालयमार्फत गर्ने बोर्डको निर्णय

काठमाडौं, साउन २९ । विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशन र प्रसारणको अनुगमन तथा भुक्तानी सम्वन्धी सम्पूर्ण कार्य जिल्ला हुलाक कार्यालयमार्फत गर्ने निर्णय गरेको छ । बोर्डले साउन १५ गते बसेको

पर्यटन क्षेत्रमा ठोस योजना ल्याउन सरकारलाई टानको आग्रह

काठमाडौं, साउन २९ । सरकारले पर्यटन क्षेत्रलाई हेर्ने परम्परागत दृष्टिकोणलाई परिर्वतन गर्न ट्रेकीङ एजेन्सी एशोसीएसन अफ नेपाल (टान)लागयतका विभिन्न पर्यटनसँग सम्बन्धित संघ संस्थाले सरकारको ध्यानाकर्षण गराएका छन् । लामो लकडाउनका

गठबन्धन सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन दाहालको निर्देशन

काठमाडौं, साउन २९ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय

नेपाल टेलिकमको ‘एफटीटीएच’का ग्राहक पौने दुई लाख

काठमाडौं, साउन २९ । नेपाल टेलिकमको फाइवर टु द होम (एफटीटीएच) सेवाका ग्राहक पौने २ लाख बराबर पुगेको छ । नेपाल टेलिकमले एउटै फाइवरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध

मनराम ग्रुपले दियो दुर्गमका विद्यालयलाई टेलिस्कोपसहित शैक्षिक सामाग्री

काठमाडौं, साउन २९ । मनराम ग्रुपले संखुवासभाको तुम्लिङटारस्थित अम्बिका उच्च माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरेको छ । शिक्षा क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन आवश्यक भएकाले टेलिस्कोप प्रदान गरीएको हो ।

कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख डोज खोप पाउने

काठमाडौं, साउन २९ । बालबालिकाका लागि कोरोनाविरुद्ध उपयोग गर्न सकिने खोप आगामी फागुन महिनाभित्रै प्राप्त हुने भएको छ । त्यसका कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख डोज खोप पाउने गरी विश्व

नेपाल पक्षको आन्तरिक जटिलता टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउँछ : विश्वप्रकाश शर्मा

काठमाडौं, साउन २९ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलता एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बनाउनुभयो । प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान

नेपाल र अष्ट्रेलियाबीच ‘स्टेट अफ दी बेसिन’ सम्झौता

काठमाडौं, साउन २९ । नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ । शुक्रबार भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट उर्जा

पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड

नवलपरासी, साउन २९ । कोरोना जोखिमका बीचमा पनि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा नागरिकता बनाउनेको भिड बढेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन अभियान सुरु भएसँगै नागरिकता बनाउनेको

थपिए ३९ सय १५ संक्रमित, २७ जनाको मृत्यु

काठमाडौं, साउन २९ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जना कोरोना संक्रमित थपिएका छन् । १८ हजार ५८२ जनाको पीसीआर र एन्टिजेन विधिबाट परिक्षण गर्दा ३ हजार ९१५