काठमाडौं, असोज २९ । काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा शुक्रबार पायाः खड्ग जात्रा पर्व मनाइएको छ । दशमीका दिन नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा
काठमाडौं, असोज २९ । हवाई सेवाप्रदायक कम्पनीका लागि दशैं व्यापारको राम्रो अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दशैंको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यापार भने सुस्त
खिलनाथ ताजपुरीया काठमाडौं, असोज २९ । आयो दशैं भन्दाभन्दै अब गयो दशैंको चरणमा छ । दशैं आफैंमा शुभ, अशुभ हुँदैन । मानिसको कर्मले यसको रंग निर्धारण हुन्छ । हामीले दशैंको
काठमाडौं, असोज २९ । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दशैंं मनाएको छ । मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ
काठमाडौं, असोज २९ । सर्वसाधरणले तलेजु भवानीको प्रतिक जिवित देवी कुमारीको टीका र प्रसाद ग्रहण गरेका छन् । बसन्तपुरस्थित कुमारी घरमा नौ ग्रह माथि मयुर सहितको स्वर्ण आसनमा सवार कुमारीले
काठमाडौं, असोज २९ । पछिल्लो २४ घण्टामा देशभर २७२ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै
काठमाडौं, असोज २९ । काठमाडौंको इन्द्रचोकमा रहेको आकाश भैरवको चालँ पूजा सम्पन्न भएको छ । विजयादशमीको दिन आकाश भैरवमा रहेको नाटेश्वरको अमूर्त मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर नगर परिक्रमा समेत
काठमाडौं, असोज २९ । मान्यजनको हातबाट दशैंको टीका लगाउन जानेहरु बढेसँग काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको छ । शुभ साईतमा घरमा टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा
मिरा बस्नेतकाठमाडौं, असोज २८ । नेपालको सबभन्दा ठूलो चाड दशैं सुरुभएसँगै काठमाडौं उपत्यकामा पनि दशैंकै लागि खसीबोका किन्नेहरुको निकै चहलपहल हुन्छ । दशैंको समयमा भ्याई नभ्याई हुने व्यापारिहरु यो वर्ष
गृष्मा राजभण्डारीकाठमाडौं, असोज २८ । दशैं घरपरिवार मिलेर दुःख सुख मनाउने पर्व । तर सानो व्यवसाय गरेर ज्यान पालिरहेको वर्गलाई दशैंले छोएको छैन । जीविकाको लागि श्रम गरिरहेका उनीहरुलाई मध्य