काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मंगलबारका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार असोज १३ गते दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा विभिन्न समसामयिक विषयमा छलफलसँगै आवश्यक निर्णय गरिने बताइएको छ।










प्रतिक्रिया दिनुहोस्